मानव विकास सूचकाङ्कमा नेपाल एक सय ४६औँ स्थानमा
शुक्रबार, चैत २, २०८०
सुन तस्करीमा संलग्नता देखिएका पूर्वसभामुख महरालाई कारबाहीको लागि सिफारीस
शुक्रबार, चैत २, २०८०
यस्तै पूर्व आईजीपी तथा नेकपा एमालेका नेता सर्बेन्द्र खनालका साथी तथा व्यापारिक साझेदार सुबु केसी, विद ल्याबका सञ्चालक भीमकान्त भण्डारी, नेपाल प्रहरीका एसपी संञ्जयसिंह थापा, डीएसपीहरु दुर्गा दाहाल र रुगम कुँवरलाई पनि कारबाहीको सिफारिस भएको छ ।
सुन तस्करी अनुसन्धानमा त्रुटि देखिएपछि सीआईबी प्रमुख बज्राचार्यलाई हटाउने तयारी
शुक्रबार, चैत २, २०८०
गृह मन्त्रालयले अब आगामी मन्त्रिपरिषद् बैठकमा उनलाई ब्यूरोबाट हटाउने प्रस्ताव पेस गर्ने तयारी गरेको छ । बज्राचार्य एक वर्षभन्दा बढी समयदेखि सीआईबीको प्रमुखको पदमा रहेका छन् ।
पोखरालाई ‘पर्यटकीय राजधानी सहर’ घोषणा गरिने
शुक्रबार, चैत २, २०८०
“प्रदेशका विभिन्न जाति तथा समुदायका मौलिक झाँकीसहितको र्यालीपछि समारोह हुनेछ । राजधानी सहरको प्रतिमा अनावरणपछि औपचारिक रुपमा घोषित हुनेछ”
सन्दीपविरुद्धको बलात्कार मुद्दामा सरकारी वकिल पनि उच्च अदालतमा
बिहीबार, चैत १, २०८०
जिल्ला अदालत काठमाडौंले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरी गत पुस २५ गते आठ वर्ष कैद, तीन लाख जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो ।
साताको लोकप्रीय

