विद्युतको नाङ्गो तार हटाउँदै प्राविधिक
बिहीबार, फागुन १७, २०८०
कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ
बुधबार, फागुन १६, २०८०
खतिवडालाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध प्रहरी वृत महाराजगञ्जमा मुद्दा दर्ता भएको छ ।
पूर्व प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
बुधबार, फागुन १६, २०८०
तत्कालीन प्रधानाध्यापक धनीलाल जिम्मेवारीमा रहँदा शिक्षक बालेश्वर यादव अध्ययनरत रहेको अवधिमध्ये मिति २०७५ साल असोजदेखि २०७६ साल फागुनसम्मको विद्यालय तथा गाउँपालिकाको कार्यालयसमेतको फर्जी हाजिरी ३५ दिन र गाउँपालिकाको कार्यालयमा काज कार्यरत रहँदा गयल रहेको अवधि ३७ दिनको ६४ हजार नौ सय रुपैयाँ भुक्तानी दिएको आरोप लागेको छ ।
भजन शिरोमणि आचार्यको भावपूर्ण बिदाइमा जब आर्यघाटमा गुञ्जियो ‘जहाँ छन् बुद्धका आँखा’.....
मंगलबार, फागुन १५, २०८०
“एउटा गायकको सपना अन्तिम साससम्म गाउँ भन्ने नै हुन्छ तर उहाँले सामना गर्नुपरेको परिस्थिति हामी सोच्न पनि सक्दैनौँ । उहाँको गीत हजार सपनाको माया लागेर आउँछमा ती सबै भाव भनिएकोजस्तो लाग्छ”
सेन्चुरी बैंकका तत्कालिन सीइओ मनोज न्यौपाने र तुलसीराम गौतमसहित दश जना प्रहरीको नियन्त्रणमा
मंगलबार, फागुन १५, २०८०
साताको लोकप्रीय

