उपाध्यक्ष पौडेल-मन्तव्
आइतबार, फागुन २०, २०८०
वन्यजन्तुबारे जनचेतना फैलाउन आज ‘वन्यजन्तु दिवस’ मनाइँदै
आइतबार, फागुन २०, २०८०
संसारभरबाट धेरै प्रजातिका जीवजन्तु र वनस्पति बिस्तारै लोप हुँदै गईरहेका छन् । हाल भारतमा ९०० भन्दा बढी जनावरका प्रजाति खतरामा छन् । यसलाई समयमै ध्यान नदिने हो भने अवस्था झनै खतरनाक हुनसक्छ ।
यि प्रदेशमा आज मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा
आइतबार, फागुन २०, २०८०
रातिको समयमा पनि कोशी, मधेस, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै बाँकी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
वित्त आयोगका सदस्यको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता
बिहीबार, फागुन १७, २०८०
आयोगको वेबसाइटमा अपलोड गरिएको सदस्यद्वय जुद्धबहादुर गुरुङ र विपिनराज निरौलाको वैयक्तिक विवरणमा उल्लेख गरिएको शैक्षिक योग्यताका सूचनाहरू शंकास्पद देखिएपछि सूचना माग गर्दा सूचना समेत नदिइएकाले सार्वजनिक सरोकारको विषय भएकोले रिट दर्ता गरेको उल्लेख गरेका छन् ।
फुटपाथ व्यवसायी र महानगर झडपको घटनाप्रति स्वरोजगार व्यापार संघको आपत्ति
बिहीबार, फागुन १७, २०८०
झडपमा ६ जना फुटपाथ व्यवसायी र ५ जना नगर प्रहरी घाइते भएका छन् । घाइते प्रहरीहरूको वीर अस्पताल र फुटपाथ व्यवसायीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको महानगर प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुभयो ।
साताको लोकप्रीय
