Kath Khabar
विपिन जोशी हमासकै नियन्त्रणमा रहेको इजरायली डिफेन्स फोर्सको भनाई
विपिन जोशी हमासकै नियन्त्रणमा रहेको इजरायली डिफेन्स फोर्सको भनाई जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजीकार्य जारी रहेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हल्का हिमपातको सम्भावना
हल्का हिमपातको सम्भावना
आज रूकुम पूर्वमा ४.३ म्याग्निच्युडको भूकम्प
आज रूकुम पूर्वमा ४.३ म्याग्निच्युडको भूकम्प यसअघि गत कात्तिक १७ गते जाजरकोट केन्द्र भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जनधनको क्षति भएको थियो। त्यसपछि पनि पटक पटक परकम्प गइरहेको छ।
टिकटकले दूरसञ्चार प्राधिकरणलाई पठायो ७ बुँदे पत्र, टिकटक प्रतिबन्ध विरुद्ध सर्वोच्च अदालतमा ८ वटा रिट दर्ता
टिकटकले दूरसञ्चार प्राधिकरणलाई पठायो ७ बुँदे पत्र, टिकटक प्रतिबन्ध विरुद्ध सर्वोच्च अदालतमा ८ वटा रिट दर्ता टिकटकले नेपाल सरकारको निर्णयप्रति आश्चर्य व्यक्त गर्दै टिकटक बन्द गर्नुपर्ने कारणबारे आफूलाई जानकारी दिन आग्रह गरेको छ । टिकटक माथिको प्रतिबन्धले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको, निर्देशिका ल्याएर नियमन गर्ने प्रक्रियामा गएको सरकारले हठात बन्द गर्ने निर्णय गरेको, निर्णय गर्दा कुनै कानुनी आधार नटेकेको जस्ता दाबी रिटकर्ताहरुको छ...
सालनाल सहितको नवजात शिशु झाडीमा 
सालनाल सहितको नवजात शिशु झाडीमा  हेटौँडा अस्पतालमा उपचाररत शिशुको अवस्था भने सामान्य रहेको मानव सेवा आश्रम मकवानपुरकी संयोजक ईशा थापाले बताउनुभयो । बच्चा कसले सडकमा ल्याएर फालेको हो अहिलेसम्म खुल्न सकेको छैन ।
भूकम्प पश्चात त्रिपालमा बस्दै आएका ४ जना दीर्घरोगीको जाजरकोटमा मृत्यु
भूकम्प पश्चात त्रिपालमा बस्दै आएका ४ जना दीर्घरोगीको जाजरकोटमा मृत्यु भूकम्प पछि घर बस्न नमिल्ने भएपछि जाजरकोटका ३४ हजार भन्दा धेरै परिवार त्रिपाल मुनि बस्दै आएका छन् । त्रिपाल मुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वास सम्बन्धी समस्या पनि देखिन थालेको छ ।
लक्ष्मी पूजाको लागि बालिएको दियोबाट आगलागी हुँदा भोजपुरमा २६ लाखभन्दा बढीको क्षति
लक्ष्मी पूजाको लागि बालिएको दियोबाट आगलागी हुँदा भोजपुरमा २६ लाखभन्दा बढीको क्षति आगोलागीबाट दुई तले घर जलेको छ भने घरभित्र रहेका लत्ताकपडा, अन्नपात भाडावर्तन,सुनका गरगहना, र नगद रु १५ हजारसमेत नष्ट भएको उहाँले बताउनुभयो ।
आज महागुरु फाल्गुनन्द जयन्ती
आज महागुरु फाल्गुनन्द जयन्ती
Weather Update