Kath Khabar
आजदेखि फाखेल-फर्पिङ सडक खण्ड दुई महिना बन्द
आजदेखि फाखेल-फर्पिङ सडक खण्ड दुई महिना बन्द वैकल्पिक यात्राका लागि हेटौँडा-भीमफेदी-कुलेखानीबाट इन्द्रसरोवरको सिस्नेरी दक्षिणकाली तथा कुलेखानीको कलङ्की हुँदै मार्खु र चित्लाङको बाटो हुँदै काठमाडौंको थानकोट पुग्ने सडक प्रयोग गर्न सकिने छ । 
सिक्किममा पक्राउ परेकी युट्युबर उमा चाम्लिङ राई रिहा पश्चात नेपाल फिर्ता
सिक्किममा पक्राउ परेकी युट्युबर उमा चाम्लिङ राई रिहा पश्चात नेपाल फिर्ता राईले केही दिनअघि सामाजिक सञ्जाल मार्फत सिक्किमका राई समुदायका सदस्यहरूलाई आफ्नो अधिकारका लागि खडा हुन आग्रह गरेकी थिइन् । 
Weather Update