Kath Khabar
आज तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै : सामुदायिक विद्यालयमा ज्येष्ठ नागरिक सम्बन्धी विषय पढाउन निर्देशन
आज तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै : सामुदायिक विद्यालयमा ज्येष्ठ नागरिक सम्बन्धी विषय पढाउन निर्देशन मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई बालबालिकाहरूमा ज्येष्ठ नागरिकका बारेमा जानकारी गराउने उद्देश्यले सामाजिक अध्ययन विषयको एउटा कक्षामा ज्येष्ठ नागरिक सम्बन्धी पढाउने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
थाई एअरवेज र नेपाल वायु सेवा निगम बीच ग्राउन्ड ह्यान्डलिङ सेवा सम्झौता
थाई एअरवेज र नेपाल वायु सेवा निगम बीच ग्राउन्ड ह्यान्डलिङ सेवा सम्झौता गएको मङ्सिर १५ गते नागरिक उड्डयन प्राधिकरणले निगमले गर्दै आएको ग्राउन्ड ह्यान्डलिङ प्रतिस्पर्धाबाट मात्र दिने निर्णय गरेको थियो । यो निर्णयसँगै निगमका कर्मचारीले ट्रेड युनियन सङ्घर्ष समिति बनाएरै आन्दोलन गरेका थिए ।
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा मुद्दा माथिको बहस नसकिएपछि न्यायाधीश शिशिरराज ढकालले लामिछानेविरूद्धको मुद्धा हेर्दाहेर्दैमा राखेका हुन् ।
क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै, शिशिरराज ढकालको इजलासमा पेशी
क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै, शिशिरराज ढकालको इजलासमा पेशी यसअघि पनि फैसलाका लागि भनेर पटकपटक पेसी तोकिए पनि विभिन्न बाहानामा मुद्दाको किनारा लाग्न सकेको छैन्। पछिल्लोपटक गत मंसिर २४ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि सन्दीपका वकिलले निवेदन दिएर सुनुवाइ स्थगन गराएका थिए।
वीरगञ्ज नाकाबाट एक वर्षमा दुई सय ६० जनाको उद्धार
वीरगञ्ज नाकाबाट एक वर्षमा दुई सय ६० जनाको उद्धार उक्त अवधिमा उद्धार गरिएकामध्ये धेरैजसो मधेस प्रदेशको पर्सा, सर्लाही, धनुषा, महोत्तरी र कोशी प्रदेशको झापा जिल्लाका छन् ।
Weather Update