Kath Khabar
नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा भर्ना खुल्यो (विज्ञापनसहित)
नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा भर्ना खुल्यो (विज्ञापनसहित) प्रहरी निरीक्षक पदका लागि २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने छ भने प्रहरी सहायक निरीक्षक पदका लागि १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्नेछ ।
दशैं अवधिभर काभ्रेपलाञ्चोकमा ट्रिपर चलाउन नपाईने
दशैं अवधिभर काभ्रेपलाञ्चोकमा ट्रिपर चलाउन नपाईने घटस्थापनाकै दिन ट्रिपरको ठक्करबाट १ जनाको मृत्यु भएपछि यस्तो निर्णय गरिएको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो । काभ्रेपलाञ्चोकमा असोज महिनामा मात्रै २५ वटा सवारी दुर्घटना भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।
यसपाली दशैंमा मौसम सामान्यतया सफा रहने
यसपाली दशैंमा मौसम सामान्यतया सफा रहने रातिको समयमा कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका १-२ स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ। भोलि शुक्रबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ।
बझाङ केन्द्र विन्दु भएर भूकम्प
बझाङ केन्द्र विन्दु भएर भूकम्प
सालकको खपेटा सहित एक जना टोखाबाट पक्राउ
सालकको खपेटा सहित एक जना टोखाबाट पक्राउ टोखा नगरपालिका वडा नम्बर ६ स्थित न्यू खुकुरी फुड फ्याफेबाट सालकको खपेटा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो। 
यस्तो छ आजको मौसम
यस्तो छ आजको मौसम
इजरायलबाट थप १८ नेपालीको उद्धार, आज नेपाल आइपुग्दै
इजरायलबाट थप १८ नेपालीको उद्धार, आज नेपाल आइपुग्दै स्पाइस जेटको विमानबाट १८ नेपाली स्थानीय समय अनुसार बिहान ९ बजे तेल अवीभबाट उड्ने परराष्ट्र मन्त्रालयले जनाएको छ
Weather Update