Kath Khabar
आज ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस 
आज ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस  ज्येष्ठ नागरिकले आफ्नो जीवनकालमा संगालेका ज्ञान, सीप र अनुभव नयाँ पुस्ताको लागि मार्गदर्शन मानिन्छ । तर, पारिवार तथा समाजबाट नै ज्येष्ठ नागरिक अपहेलित हुने क्रम बढेको छ ।
आजदेखि सोह्र श्राद्ध सुरु
आजदेखि सोह्र श्राद्ध सुरु
सर्वोच्चले कर्ण शाक्यको ‘पार्क भिलेज वाटर फ्रन्ट रिसोर्ट’ भत्काउन आदेश दियो
सर्वोच्चले कर्ण शाक्यको ‘पार्क भिलेज वाटर फ्रन्ट रिसोर्ट’ भत्काउन आदेश दियो प्रतिवेदनले रिसोर्टले फेवातालको मापदण्डको जमिन मिचेको मात्र होइन, रिसोर्टका संरचना भएको जग्गा सार्वजनिक पर्ति रहेको र अवैध दर्ता भएको निष्कर्ष दिएको थियो। 
आन्दोलनरत राहत शिक्षकहरु र शिक्षा मन्त्रालयबीच सहमति
आन्दोलनरत राहत शिक्षकहरु र शिक्षा मन्त्रालयबीच सहमति महासंघसँग र सरकारले ६ बुँदे सहमति गरेको भएपनि उक्त सहमतिमा असन्तुष्टि जनाउँदै राहत शिक्षकहरूले आन्दोलन जारी राखेका थिए ।
हुम्लामा अनुदानमा बिक्री गरिएको चामल कुहिएको
हुम्लामा अनुदानमा बिक्री गरिएको चामल कुहिएको खाद्यबाट किनिएको चामल कुहिएको पाइए पछि स्थानीयले बोरा खोलेर घाममा सुकाउने गरेको स्थानीय लोप्चाङ तामाङले बताए । ‘डल्लैडल्ला परेको चामल घाममा सुकाउँदा पनि खान नमिल्ने छ,’ उनले भने ।
फिस्टेल र श्री एयरको हेलिकोप्टरलाई उडानमा प्रतिबन्ध
फिस्टेल र श्री एयरको हेलिकोप्टरलाई उडानमा प्रतिबन्ध लुक्लामा भीएफआर उडान गर्दा एउटै हेलिप्याडमा घना बादल लागेको समयमा सँगै उडान गरेको पाइएको छ। दुवै कम्पनीको हेलिकोप्टर पटक पटक टेकअफ र ल्याण्डिङ गरेको जानकारी आएको छ।’
काठमाडौं महानगरसँग ‘ई’ को ४ बुँदै सहमति, आन्दोलन स्थगितको घोषणा
काठमाडौं महानगरसँग ‘ई’ को ४ बुँदै सहमति, आन्दोलन स्थगितको घोषणा सहमतिमा महानगरपालिकाले फुटपाथ तथा सडक व्यवसायीबाट जफत गरेका सामानहरु महानगरपालिकाको स्टोरमा भएसम्म यकिन गरी सम्बन्धित सामानका धनीलाई फिर्ता गर्ने भनिएको छ।
मलेखुमा अखाद्य वस्तु मिसावट गरिएको करिव ५० हजार रुपैयाँ बराबरको माछा जफत गरी नष्ट
मलेखुमा अखाद्य वस्तु मिसावट गरिएको करिव ५० हजार रुपैयाँ बराबरको माछा जफत गरी नष्ट बिक्रीका लागि माछा सेकाउने वेलामा नै कोलतार रंगको प्रयोग गरेको पाइयो । उनले भने, ‘यो रंग पकाएर खाँदा रासायनिक प्रतिक्रिया गरेर विषाक्त वस्तु बन्छ, त्यस्ता विषाक्त वस्तु मानव शरीरमा प्रवेश भएपछि क्यान्सर, किड्नी लगायतका अंगमा प्रत्यक्ष असर पार्नेछ ।
आज सर्च इन्जिन गुगलको २५ औं जन्मदिन 
आज सर्च इन्जिन गुगलको २५ औं जन्मदिन  स्टान्डफर्ड युनिभर्सिटीमा पीएचडी अध्ययन गरिरहेका ल्यारी पेज र सर्गेई ब्रिनले आफ्नी अर्की साथी सुसन वजेस्कीको ठाउँ भाडामा लिएर आफ्नो सर्च इन्जिन परियोजना अगाडि बढाएका थिए । शुरुवातमा गुगलको लोगो कस्तो थियो, २५ वर्षपछि अहिले कस्तो छ, त्यही एनिमेसन भिडिओमा हेर्न सकिन्छ । गुगलका अनुसार आज गुगलमा जन्मदिनबारे केही जिज्ञासा राख्यो...
काठमाडौं महानगर र ई: का प्रतिनिधिबीच वार्ता जारी
काठमाडौं महानगर र ई: का प्रतिनिधिबीच वार्ता जारी ईः ले गरिब हैन गरिबी हटाउन माग गर्दै महानगरका मेयर बालेन शाहसँग जवाफ मागिरहेका थिए ।
Weather Update