Kath Khabar
नक्कली कागजपत्र बनाई जापान पठाउने १४ म्यानपावर निलम्बनमा
नक्कली कागजपत्र बनाई जापान पठाउने १४ म्यानपावर निलम्बनमा विभागमा केही म्यानपावर कम्पनीहरूले जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शङ्कास्पद प्रमाणपत्र पेश गरी श्रम स्वीकृति लिएर श्रमिकहरू जापान पठाएको उजुरी परेको थियो ।
हिन्दू र मुस्लिम बीच झडप हुने सम्भावना बढेपछि नेपालगन्जमा अनिश्चितकालिन कर्फ्यु  
हिन्दू र मुस्लिम बीच झडप हुने सम्भावना बढेपछि नेपालगन्जमा अनिश्चितकालिन कर्फ्यु   नेपालगन्ज उपमहानगरपालिकाको ४ किल्लामा सभा, सम्मेलन, प्रदर्शन गर्न निषेध गरिएको छ। उनले पूर्वमा राप्ती नदी, दक्षिणमा जमुनाहा, उत्तरमा राँझा चोक र पश्चिममा इन्द्र गाउँ जाने बाटोसम्म कर्फ्यु जारी गरिएको बताए। 
नायक अनमोल केसीले आफूले लिएको १० लाख रुपैयाँ निर्मातालाई गरे फिर्ता
नायक अनमोल केसीले आफूले लिएको १० लाख रुपैयाँ निर्मातालाई गरे फिर्ता प्रहरीको सोधपुछका क्रममा अनमोलले स्क्रिप्ट चित्त नबुझेर प्रोजेक्ट अस्वीकार गरेको तथा आफूले १० लाख फिर्ता गर्न खोज्दा पनि निर्माताले लिन अस्वीकार गरेको वयान दिएका थिए ।
काठमाडौं उपत्यकामा ‘ट्राफिक सप्ताह’ शुरु 
काठमाडौं उपत्यकामा ‘ट्राफिक सप्ताह’ शुरु  गएको वर्ष मात्र उपत्यकामा करिब १० हजार दुर्घटना भए । त्यसमा २ सय भन्दा बढीको ज्यान गयो । दुर्घटना हुनुको मुख्य कारण मादक पदार्थको सेवन गरेर सवारी चलाउनु, लापरबाही गरेर सवारी चलाउनु, पूर्वाधार जोखिमपूर्ण हुनु हो ।
यौन दुर्व्यवहारको आरोप लागी निलम्बनमा परेका एसएसपी योग बहादुर पालले दिए राजीनामा
यौन दुर्व्यवहारको आरोप लागी निलम्बनमा परेका एसएसपी योग बहादुर पालले दिए राजीनामा महिला प्रहरी हवल्दार माथि जेठ १९ गते यौन दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेको थियो। उनीमाथि आरोप लागेपछि प्रहरीले छानबिन समिति समेत गरेको थियो।
कोशी, मधेस र लुम्बिनी प्रदेशका एकदुई ठाउँमा ठूलो वर्षाको सम्भावना
कोशी, मधेस र लुम्बिनी प्रदेशका एकदुई ठाउँमा ठूलो वर्षाको सम्भावना हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
फिर्ता लियो आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि
फिर्ता लियो आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि आयल निगम व्यवस्थापले एक सूचना जारी गर्दै मूल्यवृद्धि फिर्ता लिएको जनाएको हो। मूल्यवृद्धि फिर्ता लिएपछि हुने घाटा रकम मूल्यस्थिरीकण कोषबाट भर्पाई हुने निगमले जनाएको छ।
सिनामंगलस्थित केएमसी अस्पताल भित्रै फेरि कुटिए डाक्टर
सिनामंगलस्थित केएमसी अस्पताल भित्रै फेरि कुटिए डाक्टर केएमसीमा डाक्टर माथि कुटपिट भएपछि त्यस वरपर र भक्तपुरका अन्य अस्पतालका डाक्टरहरू पनि त्यहाँ पुगेर नाराबाजी गरेका छन्। चिकित्सकहरूले चक्रपथ बन्द गर्न जान लागे पछि अहिले केएमसीमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। प्रहरीले उनीहरूलाई सडकमा निस्कन  दिएका छैनन्। 
Weather Update