Kath Khabar
मलेसियाका गृहमन्त्री इस्माइल नेपाल भ्रमणमा, ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’ बारे छलफल गर्ने
मलेसियाका गृहमन्त्री इस्माइल नेपाल भ्रमणमा, ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’ बारे छलफल गर्ने भ्रमणका क्रममा मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’ बारे गृहमन्त्री इस्माइलले नेपाली अधिकारीसँग छलफल गर्ने बताइएको छ। भ्रमण सम्पन्न गरी उनी शनिबार स्वदेश फर्किने छन्।
घर पालुवा कुकुरलाई खुल्ला शौच गराए ललितपुर महानगरपालिकाले कारबाही गर्ने
घर पालुवा कुकुरलाई खुल्ला शौच गराए ललितपुर महानगरपालिकाले कारबाही गर्ने ललितपुर महानगरपालिकाले नगरलाई हरियाली सहितको सफा र सुन्दर शहर बनाउन विभिन्न योजना अघि बढाइरहेको भन्दै घर पालुवा कुकुरलाई जथाभावी शौच गराउँदा वातावरण प्रदुषित हुँदै गएको जनाएको छ ।
सन्दीपलाई थुनामा राख्न माग सहितको निवेदनमा शुक्रबार पेशी तोकियो
सन्दीपलाई थुनामा राख्न माग सहितको निवेदनमा शुक्रबार पेशी तोकियो ‘सन्दीप लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश कानुनी व्यवस्था र सर्वोच्चले यस्तै प्रकृतिका मुद्दामा थुनछेक बारे गरेको व्याख्याको प्रतिकूल छ भन्ने २ आधार लिएर आज निवेदन दिएका थियौं,’ ‘भोलि शुक्रबारलाई पेशी तोकिएको जानकारी अदालतबाट आएको छ।'
नारायणी नदीको बहाव कम भएपछि निकुञ्जको सुरक्षामा चुनौती
नारायणी नदीको बहाव कम भएपछि निकुञ्जको सुरक्षामा चुनौती नवलपुर तर्फ बग्ने भङ्गालोलाई उत्तरी र चितवन तर्फ बग्ने भङ्गालोलाई दक्षिणी भङ्गालो भन्ने गरिन्छ। यति बेला नारायणीको पानी अधिकांश भाग चितवन तर्फको दक्षिणी भङ्गालोबाट बग्न थालेपछि निकुञ्ज प्रवेश सहज भएको भन्दै संरक्षणकर्मीले चिन्ता र चासो व्यक्त गरेका हुन्।
नेत्रज्योति संघ र पत्रकार महासङ्घबीच सम्झौता, सञ्चारकर्मीहरुको निःशुल्क आँखा जाँच हुने
नेत्रज्योति संघ र पत्रकार महासङ्घबीच सम्झौता, सञ्चारकर्मीहरुको निःशुल्क आँखा जाँच हुने वि.स २०३५ सालमा स्थापना भएको गैरनाफामूलक संस्था नेत्रज्योति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५० वटा आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरु मार्फत नागरिकहरूलाई सर्वसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ ।
भारतको अयोध्या पुर्‍याइयो कालीगण्डकीको देवशिला
भारतको अयोध्या पुर्‍याइयो कालीगण्डकीको देवशिला ठूलो सङ्ख्यामा उपस्थित स्थानीयले श्रद्धापूर्वक शिलालाई भित्र्याएका थिए।
आज विश्व सिमसार दिवस
आज विश्व सिमसार दिवस प्राणीको जीवन पानीमा आश्रित भएको र पानीबिना जीवनको अस्तित्व नरहने भएकाले यसलाई मान्छेको फोक्सोजस्तै भएको संरक्षण अधिकृत ऐरले बताए।
नेपालमा पहिलोपटक "दक्षिण एसिया ट्रान्सजेन्डर सम्मेलन" सम्पन्न
नेपालमा पहिलोपटक "दक्षिण एसिया ट्रान्सजेन्डर सम्मेलन" सम्पन्न सम्मेलनमा "रिइम्याजिनिङ द फ्युचरः ट्रान्स एण्ड जेन्डर डाइभर्स पिपल्स कन्भेनिङ" शीर्षकमा छलफल गरिएको थियो। एपिटिएनले आयोजना गरेको सम्मेलनमा ४० भन्दा बढी पारलैंगिक महिला र पारलैंगिक पुरूषको सहभागिता थियो।
निहारिका र शिवराजबीच मिलापत्र, अब ‘श्रीमान् - श्रीमती’ भई मिलेर बस्ने
निहारिका र शिवराजबीच मिलापत्र, अब ‘श्रीमान् - श्रीमती’ भई मिलेर बस्ने आफूलाई कुमारी आमा भनेर चिनाउने सोनाली कुमारी सिंह अर्थात् निहारिका राजपूतले सुरुमा धनुषा जिल्ला अदालतमा प्रेमी शिवराज श्रेष्ठ विरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । सोही समयमा उनले आन्दोलन समेत गरेर बलात्कारीलाई सजाय दिन माग गरेकी थिइन् । गत माघ १५ गते आइतबार मात्रै निहारिकाले धनुषा जिल्ला अदालतमा शिवराज श्रेष्ठ विरुद्ध...
मकवानपुरगढी गाउँपालिकाद्वारा विद्यालयको दिवा खाजामा गाउँकै कोदो, मकै र फापरका परिकार समावेश गर्नुपर्ने निर्णय
मकवानपुरगढी गाउँपालिकाद्वारा विद्यालयको दिवा खाजामा गाउँकै कोदो, मकै र फापरका परिकार समावेश गर्नुपर्ने निर्णय रैथाने बाली प्रवर्द्धनका विविध कार्यक्रम गर्दै आएको गाउँपालिकाले यसअघि पनि स्थानीय व्यवसायीहरूलाई कोदो र फापरका दुनोट, सेल, केक, पिज्जा, बिस्कुट लगायतका परिकार बनाउने तालीम दिएको थियो।
६ जना थुनुवा फरार घट्नामा ३ प्रहरी निलम्वित, २५ जनाको टिमलाई नै जिल्ला तानियो
६ जना थुनुवा फरार घट्नामा ३ प्रहरी निलम्वित, २५ जनाको टिमलाई नै जिल्ला तानियो आइतबार राति करिब ३ बजेको समयमा हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना थुनुवा फरार भएका थिए । जसमध्ये हातहतियार मुद्दाका अभियुक्त मिथिला नगरपालिका ६ का रोशन महतोलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ भने अन्य ५ थुनुवा अझै पनि फरार छन् । 
वृद्धा बिरामीलाई कुटेको भन्दै अष्ट्रेलियामा एक नेपाली नर्स पक्राउ
वृद्धा बिरामीलाई कुटेको भन्दै अष्ट्रेलियामा एक नेपाली नर्स पक्राउ पाण्डेले वृद्ध अवस्थाका बिरामीलाई कुटेको भन्दै उनकै सहकर्मीले अस्पताल प्रशासनमा रिपोर्ट गरेकी थिइन् ।
Weather Update