सामान्य मजदुरलाई ३ करोड १४ लाखको जरिवाना र डेढ वर्ष जेल सजाए
मंगलबार, पुस १९, २०७९
काठमाडौं भ्यूटावर अर्को वर्ष सञ्चालनमा आउने
मंगलबार, पुस १९, २०७९
तोकिएको अवधि सकिएको चार वर्ष पुगेको छ । तर कम्पनीले भने निर्माण सम्पन्न हुन अझै थप साढे एक वर्षसम्म लाग्ने जनाएको हो ।
तिब्बतको पोताला दरबार मङ्गलबारदेखि सर्वसाधारणका लागि खुला
मंगलबार, पुस १९, २०७९
तिब्बतको राजधानी ल्हासास्थित पोताला दरबार सर्बसाधारणका लागि खुला भएसँगै यहाँ आउने आगन्तुकहरूले मार्च १५ सम्म निःशुल्क प्रवेश गर्न सक्ने स्थानीय प्रशासनले जनाएको छ ।
आजको मौसम: हल्का हिमपातको सम्भावना
मंगलबार, पुस १९, २०७९
हाल देशको प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराई भू-भागमा हुस्सु लागेको अवस्था छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ ।
जब ८ हजार मानिसलाई एउटै म्यासेज आयो, तपाईलाई घातक फोक्सोको क्यान्सर छ
सोमबार, पुस १८, २०७९
यो घटनाले बिरामीहरुमा त्रास फैलाएको थियो । ५७ वर्षीय बिरामी क्रिस रीडले भने, ‘मलाई क्यान्सर भएको सन्देश आयो जब म मेरो रिपोर्टको पर्खाइमा थिएँ । यो पढेपछि मलाई डर लाग्यो । म भित्रै आत्तिएर रुन थालें ।
विकास थपिँदैछ तर गाँउ भने क्रमशः रित्तिँदै छ
सोमबार, पुस १८, २०७९
“सडक चिल्लो बन्दै जाने नागरिकहरु बसाई सराईले घट्ने, विद्यालय भवन ठडिने विद्यार्थी घट्दै जाने अवस्थाको अन्त्यका लागि हामीले सोच्ने समय आएको छ, अब बसाइँसराइ रोक्नका लागि पूर्वाधारसँगै रोजगारी, शिक्षाको गुणस्तरमा सुधार, गाउँमै स्वास्थ्योपचार र घरेलु उद्यमलाई आधुनीकरण गराउँदै लैजानुपर्दछ ।”
आजदेखि नयाँ वर्ष सन् २०२३ सुरु
आइतबार, पुस १७, २०७९
विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् प्रचलनमा आएको थियो भने हाल यसको विश्वव्यापी प्रचार छ । केही वर्षअघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनको अवसरमा भोली सार्वजनिक बिदा, साँझ दीपावली मनाइने
शनिबार, पुस १६, २०७९
देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको विमानस्थलको देश बाहिरसमेत सन्देश दिनका लागि अंग्रेजी नयाँ वर्षको अवसरमा उद्घाटन गर्न लागिएको हो। विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुहुनेछ ।
कम्बोडियामा निराकारको मृत्यु: बेलैमा उद्धार नभएको परिवारको गुनासो
शनिबार, पुस १६, २०७९
युवा व्यवसायी निराकारको कम्बोडियामा आफु बसेको होटलमा भएको आगलागी बाट ज्यान जोगाउन हामफल्दा मृत्यु भएको खब फैलिएपछि विर्तामोड शोकाकुल बनेको छ । स्थानीयवासी मृतकको घरमा भेला भएका छन् ।
अघि बढ्यो काठमाडौँ केरुङ रेलमार्गको विस्तृत अध्ययन
शुक्रबार, पुस १५, २०७९
केरुङबाट रसुवागढी हुँदै रेलमार्ग काठमाडौँतर्फ आउने विभागले जनाएको छ । तिब्बतभित्र केरुङबाट माथि एउटा ताल रहेको र त्यहाँबाट छुटिएर यता आउने छ ।
कम्बोडियाको क्यासिनोमा भयानक आगलागीमा परेका निराकारको त्यो कारुणिक भिडियो
शुक्रबार, पुस १५, २०७९
प्रारम्भिक अनुसन्धानले नयाँ वर्षको छुट्टीको सजावटका कारण धेरै बिजुली तानेका कारण आगो लागेको पत्ता लागेको छ, जसले गर्दा तारहरू धेरै तातो र जलेको स्थानीय अधिकारीहरूले बताएका छन्। धेरैको मृत्यु धुवाँको धुवाबाट भएको र केही मानिसहरु आगोबाट बच्न अग्लो ठाउँबाट हाम फालेर मृत्यु भएको जनाइएको छ।
आगामी साताभरि नै देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली
शुक्रबार, पुस १५, २०७९
हिमाली भू-भागमा साताको सुरूमा सामान्यदेखि पूर्ण बदली तथा पहाडी भू-भागमा साताको सुरू र मध्यमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको बताइएको छ ।
काठमाडौं महानगरले थापाथलीको सुकुम्बासी बस्ती हटाउन गृहसँग माग्यो सहयोग
बिहीबार, पुस १४, २०७९
बुधबार प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले गृह मन्त्रालयलाई पत्र पठाएर समन्वय गर्न अनुरोध गरेको हो।महानगरले त्यहाँको सुकुम्बासी बस्तीलाई हटाउन अभियानको रूपमा अगाडि बढाउनुपर्ने देखिएको भन्दै सहयोग मागेको हो।
साताको लोकप्रीय
