अनुसन्धान अगाडि बढेपछि निर्मलाले न्याय पाउने आशा जगाएको छ
बिहीबार, पुस २८, २०७९
गलेश्वर मन्दिरमा पाँच महिनाको अवधिमा रु तीन करोडभन्दा बढी आम्दानी
बिहीबार, पुस २८, २०७९
भेटी, महायज्ञबाट सङ्कलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब रु दश करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।
सबै नेपालीले एक वर्षभित्र राष्ट्रिय परिचयपत्र पाउने
मंगलबार, पुस २६, २०७९
हालसम्म राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम सोचे अनुसार प्रभावकारी हुन सकेको छैन् । राष्ट्रिय परिचयपत्र पूर्ण कार्यान्वयनमा आएपछि सरकारी सेवा लिन डकुमेन्ट बोक्ने झन्झट अन्त्य हुनेछ ।
नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्यास सुरु
मंगलबार, पुस २६, २०७९
विशेष फौज बाहिनीपति सहायक रथी भुवन खत्रीको उपस्थितिमा सोमबार शुभारम्भ भएको उक्त संयुक्त अभ्यासमा नेपाली सेनाका ४५ जना तथा अमेरिकी सेनाका १९ जनाको सहभागिता रहेको छ ।
नेपाली सेनाले यसरी गर्यो केबलकार उद्धार अभ्यास
मंगलबार, पुस २६, २०७९
केबलकारसँग सम्बन्धित संभावित दुर्घटनाहरूलाई दृष्टिगत गरि सोको पूर्व तयारी स्वरुप नेपाली सेनाले चन्द्रागिरी हिल्स् लिमिटेडसँग सहकार्य गरी मंगलबार चन्द्रागिरी हिल्स् लिमिटेडको केबलकार थानकोटमा “केबलकार उद्धार अभ्यास“ संचालन गरेको जानकारी दिएको छ ।
गायीका समिक्षा अधिकारीले भनिन् - कसैले मेरो गित नसुनोस्, अवसर नदेओस् म एक्लै कोठामा गाउँछु
सोमबार, पुस २५, २०७९
सपनाको दुनियाँमा अगाडि बढ्दा गलत बाटोमा पनि पर्न सक्छन्, समाजले अभिभावकले यो बुझ्नुपर्छ । म गायिका हुन जन्मेकी हुँ । स्वरले साथ दिँदासम्म गाउँछु
विद्युत प्राधिकरण र आयोजनाबिच समन्वय नहुँदा नागढुंगा-मुग्लिन सडक विस्तारमा समस्या
सोमबार, पुस २५, २०७९
‘आयोजनाले प्राधिकरणलाई पोल सार्ने लागत हामी दिन्छौं। अरु लागत प्राधिकरणले बेहोर्नुपर्छ भन्ने हाम्रो भनाइ हो,’ रिजालले भने, ‘यही कुरामा हाम्रो सहमति हुन सकेको छैन। निर्माण व्यवसयीहरु काम गर्न सहज वातावरण खोजिरहेका छन्। हाम्रै कारण समस्या भइरहेको छ।’
राहदानी विभागको सर्भरको समस्या समाधान, राहदानी वितरण शुरु
आइतबार, पुस २४, २०७९
‘खुसीको कुरा के भने अहिले हाम्रो सर्भरको समस्या समाधान भइसकेर शनिवार देखि 'स्मुथ' चलिराखेको छ, आज पनि हामीले कुनै समस्या 'फेस' गरेनौँ, राहदानी वितरण पनि अब शुरु भयो, यसबारेमा छिट्टै सूचना निकालेर जानकारी गराउछौँ ।’
निर्मला कुर्मी प्रकरण : आन्दोलन छोडेर अनुसन्धानमा सहयोग गर्न गृहमन्त्री लामिछानेको आग्रह
आइतबार, पुस २४, २०७९
सरकार कुर्मीको घटनाबारे संवेदनशील भएको भन्दै उहाँले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईवी) ले विशेष टोली परिचालन गरी छानबिन गरिरहेको जानकारी दिनुभयो।
पर्याप्त समय र उचित पारिश्रमिकको अभावले राम्रो काम गर्न नपाएका मूर्तिकार डिम्डुङ
आइतबार, पुस २४, २०७९
‘१५-२० लाख रुपैँया ज्याला पाएको भए साँच्चिकै बाघ जस्तै बनाइदिन्थेँ’, काँक्रे विहार लगायत सुर्खेतमै अन्य धेरै मन्दिरहरू बनाएको बताउने उनी आफूले गरेको राम्रा कामको चर्चा नहुँदा दुख लागेको उनी बताउँछन् ।
आज केही स्थानमा आंशिक बदली, सामान्यतया मौसम सफा रहने
आइतबार, पुस २४, २०७९
राति गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
नेपाली युवासँग विवाह गरेर नेपाल आएकी फिलीपिनो महिलाको फुड ट्रक समाजका लागि उदाहरण
आइतबार, पुस २४, २०७९
विसं २०५२ मा दुबईको स्पिनिस क्याटेरिङमा व्यवस्थापक पदमा काम गर्न विश्वकर्मा दुबई जानुभएको थियो । त्यहीको अर्को कम्पनी केयरफोरमा काम गर्ने फिलिपिन्सकी महिला ग्रान्डासँग विश्वकर्माको प्रेम बस्यो । २०७५ मा दुवै स्वदेश फर्किएर अदालतमा आधिकारिक विवाह गर्नुभयो ।
तुइन तर्ने क्रममा खसेर एक बालक बेपत्ता
शनिबार, पुस २३, २०७९
बेपत्ता दीपेन्द्र बिहीबार २१ गते दिउँसो २ बजे भारततिर खर काट्न गएकी आमाको पछिपछि गएका थिए।
साताको लोकप्रीय

