Kath Khabar
मेलम्ची खानेपानीका परिकल्पनाकार सन्त नेता कृष्णप्रसाद भट्टराई (किसुनजी)को शालिक सुन्दरीजलमा अनावरण
मेलम्ची खानेपानीका परिकल्पनाकार सन्त नेता कृष्णप्रसाद भट्टराई (किसुनजी)को शालिक सुन्दरीजलमा अनावरण भट्टराई प्रधानमन्त्री भएका बेला उनले काठमाडौंको खानेपानीको समस्या समाधान गर्न मेलम्चीको पानी ल्याउने बताएका थिए । प्रधानमन्त्री देउवाले काठमाडौं बासीलाई मेलम्चीको पानी खुवाउने सन्त नेता भट्टराईको सपना पुरा भएकोमा आफूलाई अत्यन्त खुसी लागेको बताए ।
एयरपोर्ट नै नभएका विश्वका ५ देश
एयरपोर्ट नै नभएका विश्वका ५ देश अहिलेको दुनियाँमा कुनै पनि मुलुकका लागि विश्वसँग  जोडिने एउटा अनिवार्य माध्यम भनेको अन्तर्राष्ट्रिय विमानस्थल नै हो । तर विश्वमा केही यस्ता देश पनि छन् जसको एउटा पनि विमानस्थल छैन ।
महानगरले निजी जग्गामा राखेका गाडी उठाएपछि अनामनगर क्षेत्रमा तनाव
महानगरले निजी जग्गामा राखेका गाडी उठाएपछि अनामनगर क्षेत्रमा तनाव गाडी चालक राजु श्रेष्ठले महानगरपालिकाले एक लाइन गाडी राख्न पाउने भनेर हप्ता दिनअघि गएको तर अहिले फेरि आएर गाडी उठाएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले अनामनगर क्षेत्रमा निजी जग्गामा गाडी राख्न नपाउने हो भन्दै प्रश्नसमेत गर्नुभयो । 
३५ बर्षमा हजार १० मृतक चिरफार गर्ने बालकृष्णको कहानी :  ‘मरेको मान्छेले औठि माग्दा खुबै डराए’
३५ बर्षमा हजार १० मृतक चिरफार गर्ने बालकृष्णको कहानी : ‘मरेको मान्छेले औठि माग्दा खुबै डराए’ २०५३ साल भदौतिरको जुन रात एक जना २५,३० बर्षको युवा विवाह गर्न भनि केटि हेर्न गएको रहेछ । केटि हेर्न जादा पर्वतस्थित ज्ञादीको भिरबाट लडेर मरेको रहेछ । २-३ दिन पछि उसलाइ बागलुङ अस्पतालमा ल्याइएको रहेछ । पोस्ट मार्टम गर्ने बेला मृतक केटाको हातमा रहेको सुनको औठि झिकेर उसको दाईलाइ...
चिया बेच्दै, पढ्दै २० वर्षीया विपना महत
चिया बेच्दै, पढ्दै २० वर्षीया विपना महत यसपछि फुर्सदमा भएको समयमा के गर्ने होला भनेर सोच्नुभयो । उहाँको सोच जागिरभन्दा पनि आफैँले केही गरौँ भन्ने भयो । यसपछि चिसो तम्घासमा तातो चिया बेच्ने सुरुआत गर्नुभयो । मामाघरमै चिया पकाउने थर्मसभरि चिया राखेर गिलासहित बजार डुलेर चिया बेच्ने राम्रो भएमा निरन्तरता दिने होइन भने छाड्ने भनेर थालनी गर्नुभयो...
वर्षा र हिमपातको सम्भावना
वर्षा र हिमपातको सम्भावना मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव सात डिग्री र अधिकतम तापक्रम १९ दशमलव दुई डिग्री सेल्सियस रहेको छ।
नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य शिविर सम्पन्न
नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य शिविर सम्पन्न उक्त स्वास्थ्य शिविर संचालन गर्नका लागि छाउनीस्थित श्री वीरेन्द्र अस्पतालबाट आवश्यक औषधी सहित डाक्टर अधिकृत, फर्माशिष्ट, सैनिक उपचारिका तथा नर्सिङ्ग अर्दली गरी जम्मा ११७ जना स्वास्थ्यकर्मी खटिएका थिए ।
रुपन्देहीमा यसरी गरियो नेपाल-भारत संयुक्त सैनिक अभ्यास
रुपन्देहीमा यसरी गरियो नेपाल-भारत संयुक्त सैनिक अभ्यास विपद् व्यवस्थापनको समयमा उद्दार र स्वास्थ्य उपचार लगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषयहरु समावेश गरी संचालन भएको उक्त संयुक्त अभ्यासको यो १६औं संस्करण हो ।
हुस्सु र कुहिरो लागेपछि बाँके लगायत पश्चिम तराईमा चिसो बढ्यो
हुस्सु र कुहिरो लागेपछि बाँके लगायत पश्चिम तराईमा चिसो बढ्यो बाँकेमा बिहीबार न्यूनतम तापक्रम १०.५ र अधिकतम् तापक्रम २१.७ डिग्री सेल्सियस रह्यो। चिसोले बिहान स्थानीयवासी घरबाहिर निस्कन सकेका छैनन्।
महानगरले डबली सभ्यतालाई पुनः जागरण गर्छः बालेन्द्र साह
महानगरले डबली सभ्यतालाई पुनः जागरण गर्छः बालेन्द्र साह संस्कृतिहरुलाई जगेर्ना गर्नका निम्ति नयाँ पुस्ताहरुमा हस्तान्तरण गर्दै जानुपर्ने र काठमाडौं उपत्यकाको मौलिक सभ्यता र सम्पदाहरुलाई पुनःजागृत गराउनुपर्नेमा उहाँको जोड छ।
प्रधान सेनापति शर्माद्वारा नेपाली सेनाका प्रशिक्षक तथा खेलाडीहरूलाई पुरस्कार वितरण
प्रधान सेनापति शर्माद्वारा नेपाली सेनाका प्रशिक्षक तथा खेलाडीहरूलाई पुरस्कार वितरण “नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता-२०७९“ मा आफ्नो क्षमता प्रदर्शन गरी १ सय ७२ स्वर्ण, १ सय १० रजत र ८९ कास्य गरी कुल ३ सय ७१ पदक प्राप्त गर्दै त्रिभुवन आर्मी क्लबलाई राष्ट्रिय च्याम्पियन बनाउने खेलाडीहरू, प्रशिक्षकवर्ग एवं व्यवस्थापन टोली लगायत प्रत्यक्ष वा परोक्ष रुपमा योगदान दिनु भएका सम्पूर्णलाई हार्दिक बधाई...
Weather Update