Kath Khabar
रवि लामिछानेलाई ४ दिन म्याद थप
रवि लामिछानेलाई ४ दिन म्याद थप गत बुधवार लामिछानेलाई चितवनमा बयान लिएपछि मध्यरातमा पोखरा फर्काइएको थियो । उक्त विषयलाई लिएर उनको मानवअधिकार हनन भएको भन्दै रास्वपाले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी समेत दिएको छ ।
रवि लामिछानेलाई म्याद थपको लागि आज पुनः अदालत उपस्थित गराइयो
रवि लामिछानेलाई म्याद थपको लागि आज पुनः अदालत उपस्थित गराइयो लामिछानेलाई असोज १८ गते काठमाडौंबाट पक्राउ गरी सोही दिन कास्की ल्याइएको थियो । रुपन्देही र काठमाडौंमा बयान दिएपछि उनलाई मंगलबार चितवनमा पनि सोधपुछ गरिएको थियो ।
भोलिदेखि मौसममा बदली, केही ठाउँमा वर्षाको सम्भावना, चिसो बढ्ने
भोलिदेखि मौसममा बदली, केही ठाउँमा वर्षाको सम्भावना, चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले यस प्रणालीलाई अनुगमन गरिरहेको छ । यस महाशाखाबाट दैनिक जारी हुने तीनदिने मौसम पूर्वानुमान बुलेटिनमा समेत सोही अनुसार नियमित रूपमा अद्यावधिक गरिने जनाइएको छ ।
जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सव, २० लाखभन्दा बढी दर्शनार्थीहरू सहभागी
जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सव, २० लाखभन्दा बढी दर्शनार्थीहरू सहभागी विवाहपञ्चमी महोत्सवको दोस्रो आकर्षण भनेको फूलबारी लिला हो । फूलबारी लीलामा राम जानकीको पहिलो भेट गराइन्छ । त्रेतायुगमा भगवान रामको पहिलो भेट भारतको गिरिजा स्थानमा रहेको गिरिजा माई मन्दिरको प्राङ्गणमा रहेको फूलबारीमा भएको जानकार डा राजेन्द्र विमल बताउँछन् ।
Weather Update