धरानका मेयर हर्क साम्पाङले सञ्चारकर्मीलाई धम्की दिएको विषयमा महासङ्घकाे ध्यानाकर्षण
बिहीबार, मंसिर २०, २०८१
रवि लामिछानेलाई राति नै लगियो पोखरा
बिहीबार, मंसिर २०, २०८१
साहारा सहकारीबाट रु १० करोड ८० लाख गोर्खा मिडियामा गएको आरोप लागेपछि लामिछानेलाई बयानका लागि चितवन मङ्गलबार काठमाडौँबाट चितवन लगिएको थियो ।
निःशुल्क डायलाइसिस सेवाः मिर्गौला रोगीका लागि वरदान
बुधबार, मंसिर १९, २०८१
“धेरै अस्पताल पुगियो उपचारमा थुप्रै रकम खर्च भइसक्यो, अब उपचार गर्न सकिँदैन भनेर आश मरेर बसेका बेला सरकारले निःशुल्क डायलासिसले सुविधा दिएपश्चात् बाँच्ने आशा जागेको हो”, गुरुङले भन्नुभयो, “कति ऋण गरियो कति अलिअलि जोरजाम गरेको रकम थियो सबै सकियो, अहिले अलि अलि खर्च गर्न परे पनी ऋण खोज्न हिँड्नु परेको...
प्राचीन सांस्कृतिक सम्पदाको धनी टोखा
बुधबार, मंसिर १९, २०८१
टोखाले विसं १८२२ जेठमा कुनै प्रतिकार नगरी पृथ्वीनारायण शाहसँग मिल्न गएकाले कान्तिपुर राज्यअन्तर्गतको टोखा प्रदेश गोरखा अधिराज्यमा विलीन भएको ऐतिहासिक तथ्य पाइन्छ । मध्यकालको पूर्वाद्धका समयमा घटेका विभिन्न घटनाले टोखा विद्रोहीहरूको शरणस्थलका रूपमा चर्चित मानिन्थ्यो । लिच्छवीकालमा नै टोखाका रुपमा प्रसिद्ध कमाएको टोखालाई मध्यकालको उत्तराद्र्धका प्राप्त भएका दुई दर्जनभन्दा बढी...
अदम्य हिम्मतले उठेकी जमुना
मंगलबार, मंसिर १८, २०८१
आमा गुमाउँदा अभिभावकत्व मात्र गुमेन, परिवारको आम्दानीको स्रोत पनि गुम्यो । बिरामी बुबाको हेरचाह र भाइबहिनीको पढाइलेखाइ र हुकाइको जिम्मेवारीको भारी जमुनाले नै बोक्नुपर्ने भयो । ‘दुःखमा नआत्तिनु, सुखमा नमात्तिनु’ भन्ने कथनमा जस्तै जमुनाले आफ्नो जीवनलाई सङ्घर्षमय बनाएकै कारण आज समाजमा अग्रणी नारीको चिनारी बनाउन सफल हुनुभएको छ ।
साताको लोकप्रीय

