Kath Khabar
मुग्लिन-पोखरा सडक : सात जना घरधनीले संरचना नहटाउँदा काममा विलम्ब
मुग्लिन-पोखरा सडक : सात जना घरधनीले संरचना नहटाउँदा काममा विलम्ब गाउँपालिकाको खण्डमा सडक निर्माण क्षेत्रमा पर्ने हटाउनुपर्ने घरटहरामध्ये अधिकांश घरटहरा सम्बन्धित घरधनीले हटाइ सडक निर्माण विस्तारमा सहयोग भइरहेकामा उक्त सात जना घरधनीले पटकपटक आग्रह गर्दा पनि सडक मापदण्डभित्र पर्ने संरचना पूर्णरुपमा नहटाएको जनाइएको छ ।
सन्दर्भ अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवस- ब्रेन ट्युमरको अवस्था र भावी योजना
सन्दर्भ अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवस- ब्रेन ट्युमरको अवस्था र भावी योजना सेकेन्डरी अर्थात् मेटास्टाटिक ब्रेन ट्युमरलाई घातक ट्युमरहरू भनिन्छ, जसले शरीरको अन्य ठाउँमा क्यान्सरका रूपमा उत्पन्न हुन्छ र विस्तारै मस्तिष्कसम्म फैलिन्छ । यस खालको ब्रेन ट्युमर प्राथमिक ब्रेन ट्युमरभन्दा चार गुणा बढी जटिल हुन्छ ।
यसवर्षको मनसुनमा कोशी र मधेस बढी प्रभावित हुने अनुमान
यसवर्षको मनसुनमा कोशी र मधेस बढी प्रभावित हुने अनुमान तेस्रोमा लुम्बिनी प्रदेशका ७७ हजार घरका तीन लाख ३६ हजार पाँच सय ५८ व्यक्ति प्रभावित हुने अनुमान छ । उक्त प्रदेशमा १५ हजार परिवार प्रत्यक्ष प्रभावित हुने र तीन हजारलाई उद्धार र राहतको आवश्यकता पर्न सक्ने अनुमान गरिएको प्राधिकरणले जनाएको छ ।
Weather Update