Kath Khabar
गिरीबन्धुका चिया मजदूरले पाएनन् पारिश्रमिक, गुहारे प्रशासन र नगरपालिका
गिरीबन्धुका चिया मजदूरले पाएनन् पारिश्रमिक, गुहारे प्रशासन र नगरपालिका “पारिश्रमिक माग्न जाँदा बगान घाटामा छ भनेर व्यवस्थापन पक्षले हामीलाई रित्तै हात फर्काउने गरेको छ”, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घका केन्द्रीय उपाध्यक्ष राई भन्नुहुन्छ, “उहाँहरु पैसा छैन, ताला लगाइदिन्छु, सरकारलाई बगान जिम्मा लगाउँछु भनेर त्रास देखाउनुहुन्छ ।”
जलदेवता मानिने आँधीमूलका माछा मरे
जलदेवता मानिने आँधीमूलका माछा मरे आँधीमूल धार्मिक तथा पर्यटकीय व्यवस्थापन समितिका अध्यक्ष हिमाल थापाका अनुसार के कारणले माछा मरेका हुन् भन्ने खुलेको छैन । उहाँले भन्नुभयो, “मन्दिर परिसरमा अवस्थित पोखरीमा खेल्ने माछा यहाँको मुख्य आकर्षण हो, एकैपटक थुप्रै माछा मरेका छन्, कसरी माछा मरेको हो हामी अचम्मित भएका छौँ ।”
सन्दीप लामिछानेको मुद्दा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु ढकालको इजलासमा
सन्दीप लामिछानेको मुद्दा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु ढकालको इजलासमा यसअघि पनि न्यायाधीश भट्टको इजलासमा सन्दीपको मुद्दा परेको थियो । गत वैशाख १० गते तोकिएको पेशीमा भट्ट र न्यायाधीश पुरुषोत्तम ढकालले मुद्दा ‘हेर्न नभ्याइने’ मा राखेका थिए ।
मौदगल्य ऋषिको सालिक
मौदगल्य ऋषिको सालिक
प्रहरीको स्वास्थ्य परिक्षण
प्रहरीको स्वास्थ्य परिक्षण
शिक्षामा सीप कार्यक्रमले जीवनको रङ्ग पहिचान गर्ने क्षमता विकास भयो : प्रमुख बालेन्द्र शाह
शिक्षामा सीप कार्यक्रमले जीवनको रङ्ग पहिचान गर्ने क्षमता विकास भयो : प्रमुख बालेन्द्र शाह कामपा शिक्षा विभागले ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा यही वैशाख २८ गतेदेखि प्रतिष्ठानकै कक्षमा विद्यार्थीले बनाएका चित्र र मूर्ति प्रदर्शनी गरेको थियो । प्रदर्शनीमा ६२४ वटा चित्र र करिब करिब छ सय वटा मूर्ति राखिएका थिए । चित्रमा जनजीवन, पेसा, प्रकृति, जमिन, जनावर र चराचुरुङ्गीका चित्र थिए ।
Weather Update