सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुँदै, आज फैसला आउने सम्भावना
बुधबार, जेठ २, २०८१
गिरीबन्धुका चिया मजदूरले पाएनन् पारिश्रमिक, गुहारे प्रशासन र नगरपालिका
मंगलबार, जेठ १, २०८१
“पारिश्रमिक माग्न जाँदा बगान घाटामा छ भनेर व्यवस्थापन पक्षले हामीलाई रित्तै हात फर्काउने गरेको छ”, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घका केन्द्रीय उपाध्यक्ष राई भन्नुहुन्छ, “उहाँहरु पैसा छैन, ताला लगाइदिन्छु, सरकारलाई बगान जिम्मा लगाउँछु भनेर त्रास देखाउनुहुन्छ ।”
जलदेवता मानिने आँधीमूलका माछा मरे
मंगलबार, जेठ १, २०८१
आँधीमूल धार्मिक तथा पर्यटकीय व्यवस्थापन समितिका अध्यक्ष हिमाल थापाका अनुसार के कारणले माछा मरेका हुन् भन्ने खुलेको छैन । उहाँले भन्नुभयो, “मन्दिर परिसरमा अवस्थित पोखरीमा खेल्ने माछा यहाँको मुख्य आकर्षण हो, एकैपटक थुप्रै माछा मरेका छन्, कसरी माछा मरेको हो हामी अचम्मित भएका छौँ ।”
साताको लोकप्रीय

