Kath Khabar
काभ्रेमा ‘आगो’ को वितण्डा, बस्ती जोखिममा
काभ्रेमा ‘आगो’ को वितण्डा, बस्ती जोखिममा काभ्रेपलाञ्चोकका अधिकांश बस्ती जङ्गल क्षेत्र नजिक अवस्थित रहेका छन् । गत चैत पहिलो साता काभ्रेपलाञ्चोकको अठार स्थानमा आगलागी हुँदा जनधानको क्षति हुन पुग्यो । करिब एक हप्तामा दैनिक जसोको आगलागीका कारण छ घर र सात गोठ जलेका थिए भने सात जना घाइते भएका थिए ।
समयअगावै यसरी 'ब्रेक थ्रु' भयो सुनकोशी मरिणको सुरुङ
समयअगावै यसरी 'ब्रेक थ्रु' भयो सुनकोशी मरिणको सुरुङ प्रविधिले साथ दियो र काम गराउने मानिस राज्यप्रति इमान्दार भयो भने जुनसुकै आयोजनाले पनि अपेक्षित सफलता पाउनसक्छ । त्यसैको उदाहरण बन्न सफलभएको छ, सो आयोजना । मुलुकका अधिकांश राष्ट्रिय गौरवका परियोजनामा समय र लागत दुबै बढिरहेका बेला एउटा आयोजनाले भने यतिबेला धेरैको ध्यानाकृष्ट गरेको छ । नेपालमा यो गतिमा पनि...
आफूखुसी औषधि सेवन घातक
आफूखुसी औषधि सेवन घातक
सार्वजनिक महत्वका विवरण स्वतः प्रकाशन गर्दै काठमाडौं महानगरपालिका
सार्वजनिक महत्वका विवरण स्वतः प्रकाशन गर्दै काठमाडौं महानगरपालिका ऐनले विभाग र वडाका प्रमुख वा त्यसपछिको जिम्मेवारीमा रहने अधिकारीलाई सहायक सूचना अधिकारीका रुपमा तोकेको छ । नियमन क्षेत्राधिकारभित्र रहेका सङ्घसंस्थामा सूचना अधिकारी तोक्न लगाउने व्यवस्था गरेको उहाँले बताउनुभयो ।
मुग्लिन-पोखरा सडक विस्तार : तेह्रवटा पुल सम्पन्न, एघार निर्माणाधीन
मुग्लिन-पोखरा सडक विस्तार : तेह्रवटा पुल सम्पन्न, एघार निर्माणाधीन तनहुँको पूर्वी खण्डमा पर्ने आँबुखैरेनीबाट म्याग्देको जामुनेसम्मको १३ पुल सम्पन्न भएका छन्भने पश्चिम खण्डको जामुनेबाट पोखरा सेतीपुलसम्म १२ पुलमध्ये ११ पुल निर्माण भइरहेको आयोजना कार्यालयले जनाएको छ ।
Weather Update