Kath Khabar
सितापाइला घटनाः मुख्य कारण बलात्कारको मुद्दा र पुरुष 'इगो'!
सितापाइला घटनाः मुख्य कारण बलात्कारको मुद्दा र पुरुष 'इगो'! घटनामा हत्या गरेको अवस्थामा फेला परेकी ईश्वरीले केही समयअघि आफू बलात्कृत भएको भन्दै एकजना ५१ वर्षीय पुरुषविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् । बलात्कार भएको भनिएको दुई महिनापछिको जाहेरीमा अभियुक्तलाई प्रहरीले मुद्दा चलाएको थियो । यो मुद्दामा फागुन १ गते जिल्ला अदालत काठमाडौंले अभियुक्तलाई पाँच लाख धरौटीमा छाड्न आदेश दिएको थियो...
दाङमा असिना पानी
दाङमा असिना पानी
देशभर आंशिकदेखि सामान्य बदली, यि प्रदेशमा हल्का वर्षाको सम्भावना
देशभर आंशिकदेखि सामान्य बदली, यि प्रदेशमा हल्का वर्षाको सम्भावना कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागको थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
सोह्र महिनामा काम सक्ने सम्झौता भएको पुल सात वर्षसम्म अलपत्र
सोह्र महिनामा काम सक्ने सम्झौता भएको पुल सात वर्षसम्म अलपत्र पुलको दुईतिर पिलर उठाएको वर्षौँ भए पनि अरु काम भने हुनसकेको छैन । २०७३ असोज ४ गते वाइटी रफिना जेभी कन्स्ट्रक्सनले पुल बनाउने जिम्मा लिए पनि काम गरेन । लामो समयसम्म निर्माण कम्पनीले काम नगरेपछि गत वर्ष मङ्सिर २८ गते ठेक्का तोडियो ।
यि प्रदेशमा मेघ गर्जन र चटयाङ सहित हल्का वर्षाको सम्भावना
यि प्रदेशमा मेघ गर्जन र चटयाङ सहित हल्का वर्षाको सम्भावना महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली हुनेछ । मधेस प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
खेतको गरामा त्रिपालमै बास !
खेतको गरामा त्रिपालमै बास !
Weather Update