Kath Khabar
पिसिसी गर्दै न्युरोड
पिसिसी गर्दै न्युरोड
सडक स्तरोन्नति गर्दै कामदार
सडक स्तरोन्नति गर्दै कामदार
निकुञ्जबाट खर ल्याउँदै महिला
निकुञ्जबाट खर ल्याउँदै महिला
स्थायी बन्ध्याकरणमा पुरुषको सहभागिता कम
स्थायी बन्ध्याकरणमा पुरुषको सहभागिता कम “पुरुषले धेरै काम गर्नुपर्छ”, बन्ध्याकारण गर्दा कमजोर भइन्छ भन्ने भ्रम पनि छ । रोजगारीका लागि बढी पुरुष नै बाहिर जाने गरेका छन् । जसले गर्दा स्थायी बन्ध्याकरणमा पुरुषभन्दा महिला बढी आकर्षित देखिन्छन् ।”
मुग्लिन-पोखरा सडक विस्तार : पूर्वी खण्डमा बत्तीस किमी कालोपत्र
मुग्लिन-पोखरा सडक विस्तार : पूर्वी खण्डमा बत्तीस किमी कालोपत्र उक्त खण्डको सम्पन्न गर्नुपर्ने म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । कोभिडको समयमा निर्माण कार्य स्थगित भएपछि नेपाल सरकारबाट छ महिना म्याद थप गर्ने प्रक्रियामा रहेको उहाँले बताउनुभयो । त्यसैगरी, पश्चिम सडकखण्डअन्तर्गत दुई लेनको सडकमा साढे पाँच किलोमिटर दूरी कालोपत्र गरिएको छ ।
मोरङमा बोलेरोलाई टिपरले ठक्कर दिँदा दुईको मृत्यु, पाँचजना घाइते
मोरङमा बोलेरोलाई टिपरले ठक्कर दिँदा दुईको मृत्यु, पाँचजना घाइते पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी–३ पुरानो मालपोत अगाडि आज बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिनुभयो ।
Weather Update