Kath Khabar
देवघाटमा स्नान गर्न घुइँचो :  गैँडाकोटबाट निःशुल्क डुङ्गाको व्यवस्था
देवघाटमा स्नान गर्न घुइँचो : गैँडाकोटबाट निःशुल्क डुङ्गाको व्यवस्था “धेरै तीर्थालुलाई नवलपुरबाट सहज र छिटो देवघाट जाने बाटो थाहा छैन, गैँडाकोटबाटै सहज र छिटो देवघाटको बेनी पुगिन्छ भनेर प्रचारप्रसार गर्न हामीले पहल गरेर निःशुल्क डुङ्गाको व्यवस्था गरेका हौँ”,
काठमाडौँमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
काठमाडौँमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने एक हजार १०१ विद्यालय र एक सय ४६ अन्य खोप केन्द्रमार्फत ती उमेरका किशोरीलाई खोप प्रदान गरिनेछ । खोपका लागि दुई हजार ४१२ स्वास्थ्यकर्मी खटिनेछन् । खोप अभियान माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुने महानगरले जनाएको छ ।
रवि लामिछानेलाई न्यायिक हिरासतमा राख्न आदेश
रवि लामिछानेलाई न्यायिक हिरासतमा राख्न आदेश गत बिहीबार कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमा उनी रिहा भएका लामिछाने आइतबार बिहान अदालतमा आफैं हाजिर भएका थिए ।
Weather Update