विमानस्थलमा यात्रुमाथि दुर्व्यवहार गरेको घटनामा छानबिन सुरु, ३ प्रहरीलाई कारबाही
बुधबार, वैशाख ३, २०८२
‘विद्यालय शिक्षा विधेयकका शिक्षक माग सम्बोधन हुनेगरी ल्याइने’
बुधबार, वैशाख ३, २०८२
विधेयकले शिक्षकको दरबन्दी स्थानीय तहलाई हस्तान्तरणको प्रस्ताव गरेको छ । तर शिक्षकहरूले भने शिक्षक छनोट सङ्घीय सरकार मातहत रहेको शिक्षक सेवा आयोगले गर्ने भएकेले शिक्षक नियुक्ति पनि सङ्घीय सरकारले नै गर्नुपर्ने माग राखेर प्रदर्शन गरिरहेका छन् ।
थिमिको जात्राभित्रका जात्राहरू
बुधबार, वैशाख ३, २०८२
थिमिको जात्रामा विभिन्न ३२ देवी देवताको खट समावेश हुने भएकाले यसलाई स्विनिखः (बत्तिस) खटको जात्रा भन्ने गरिन्छ । जात्रालुहरूले एक आपसमा सिन्दूर लगाउने र सिन्दूरको व्यापक प्रयोग हुने भएकाले यस जात्रालाई सिन्दूर जात्राको रूपमा समेत लिइन्छ ।
इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
बुधबार, वैशाख ३, २०८२
जौबारीको राष्ट्रिय प्राथमिक विद्यालय बन्द भएको आठ वर्ष भयो । कक्षा १ देखि ५ सम्म पढाइ हुँदै आएको उक्त विद्यालय विद्यार्थी अभावका नाममा २०७२ सालमा बन्द गरिएको थियो । “सीमा क्षेत्रका धेरै बालबालिकालाई भारतीय विद्यालयमा पढ्न पठाउन थालेपछि यहाँका विद्यालयमा विद्यार्थी अभाव भयो, उक्त विद्यालय ८० जनासम्म बालबालिका अध्ययन गर्न...
११ वर्षकी बहिनीको हत्या आरोपमा दाजु पक्राउ
मंगलबार, वैशाख २, २०८२
खोजतलास तथा अनुसन्धानका क्रममा अवालेको पाँच तले घरको भुइँ तल्लामा रहेको प्रयोगविहीन सिमेन्टले बनाएको पानी ट्याङ्कीमा दुर्गा बोहराको शव फेला परेको थियो । बाबुराजा अवालेको उक्त घरमा मृतक र परिवार भाडामा बसेपछि अन्यत्र डेरा सरेका थिए ।
सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा
मंगलबार, वैशाख २, २०८२
थिमिमामात्र मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमेलगायत स्थानीय बाजाका तालमा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रूपमा मनाउने परम्परा छ । तर केही वर्षयता भने २६ खटमात्र जात्रामा सहभागी हुने गरेका छन् ।
सुनसरीमा भएको गोली प्रहार घटनामा संलग्न दुईजना पक्राउ, हान्ने र घाइते हुने दुवै तस्कर
मंगलबार, वैशाख २, २०८२
गोली हान्ने मध्येका अर्का कामेश्वर यादव सहितका तीनजना फरार रहेका छन् ।
साताको लोकप्रीय
