पृथ्वीराजमार्ग सडक विस्तार : पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
सोमबार, पुस २९, २०८१

काठमाडौँमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
आइतबार, पुस २८, २०८१
एक हजार १०१ विद्यालय र एक सय ४६ अन्य खोप केन्द्रमार्फत ती उमेरका किशोरीलाई खोप प्रदान गरिनेछ । खोपका लागि दुई हजार ४१२ स्वास्थ्यकर्मी खटिनेछन् । खोप अभियान माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुने महानगरले जनाएको छ ।

रवि लामिछानेलाई न्यायिक हिरासतमा राख्न आदेश
आइतबार, पुस २८, २०८१
गत बिहीबार कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमा उनी रिहा भएका लामिछाने आइतबार बिहान अदालतमा आफैं हाजिर भएका थिए ।
साताको लोकप्रीय