Kath Khabar
पहाडी तथा हिमाली भू–भागका हल्का हिमपातको सम्भावना
पहाडी तथा हिमाली भू–भागका हल्का हिमपातको सम्भावना यो हिउँदमा विभिन्न प्रणाली आए पनि वर्षा गराउने प्रणाली भने नआएको महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । विगतमा वर्षा कम गराउने आकलनअनुसार नै यसपालि वर्षा कम भएको हो ।
९९ वर्षमा आँखाको ज्योति फर्किएपछि ...
९९ वर्षमा आँखाको ज्योति फर्किएपछि ... “अब यो जुनिमा फेरि संसार देख्न पाउछु जस्तो लागेको थिएन, मलाई सहारा दिने नातिनीको अनुहार नै नदेखि मर्छु कि जस्तो लागेको थियो तर अहिले सबै देख्न पाए शरिर कमजोर भएपनि अब अरुको बोझ बन्नु पर्दैन भन्ने लागेको छ तपाई सबै भगवानलाई धन्यवाद ।”
कमलपोखरीस्थित सानदार मःम घटनाका अर्का घाइतेको पनि मृत्यु, मृत्यु हुने तीन पुगे
कमलपोखरीस्थित सानदार मःम घटनाका अर्का घाइतेको पनि मृत्यु, मृत्यु हुने तीन पुगे गत बिहीबार कमलपोखरीस्थित सानदार मःम पसलमा ग्याँस चुहिएर आगलागी हुँदा ११ जना घाइते भएका थिए । अहिले आठ जनाको सोही अस्पतालमा उपचार जारी छ ।
चौवन्न प्रतिशत सवारीसाधन प्रदूषण मापदण्डविपरीत
चौवन्न प्रतिशत सवारीसाधन प्रदूषण मापदण्डविपरीत तीन पाङ्ग्रे सवारीको हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारीमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४ दशमलव ५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । दुई पाङ्ग्रे सवारीको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४ दशमलव ५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।
Weather Update