Kath Khabar
बालाचतुर्दशीको अघिल्लो रात आज पशुपतिनाथ मेला, पितृका नाममा बत्ती बालिदैं
बालाचतुर्दशीको अघिल्लो रात आज पशुपतिनाथ मेला, पितृका नाममा बत्ती बालिदैं प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउँछन् । यसरी आएका श्रद्धालु भक्तजनको आज बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्ने गर्छ ।
रास्वपा सभापति लामिछानेलाई काठमाडौँ ल्याइयो
रास्वपा सभापति लामिछानेलाई काठमाडौँ ल्याइयो पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा सहकारीको रकम ठगी र सङ्गठित अपराध कसुरमा गत कात्तिक २ गते पक्राउ पर्नुभएका लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।
ऐतिहाँसिक गाजाको दह :  पानी सुक्नथालेपछि स्थानीयवासी चिन्तित
ऐतिहाँसिक गाजाको दह : पानी सुक्नथालेपछि स्थानीयवासी चिन्तित सयौं वर्षदेखि पहाडको धुरीमा रहेको बागलुङको प्रसिद्ध गाजाको दह पछिल्लो समय सुक्दै जान थालेको हो । हिउँदमा नसुक्ने, वर्षात्मा धमिलो पनि नहुने विशेषता बोकेको यो दहमा डोजर लगाएर संरक्षण गर्न खोज्दा पानी घटेको स्थानीयको अनुमान छ ।
Weather Update