साङ्केतिक रुपमा सडक जोतेर प्रदर्शन
बिहीबार, फागुन १७, २०८०
1709195439.jpg)
वित्त आयोगका सदस्यको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता
बिहीबार, फागुन १७, २०८०
आयोगको वेबसाइटमा अपलोड गरिएको सदस्यद्वय जुद्धबहादुर गुरुङ र विपिनराज निरौलाको वैयक्तिक विवरणमा उल्लेख गरिएको शैक्षिक योग्यताका सूचनाहरू शंकास्पद देखिएपछि सूचना माग गर्दा सूचना समेत नदिइएकाले सार्वजनिक सरोकारको विषय भएकोले रिट दर्ता गरेको उल्लेख गरेका छन् ।
फुटपाथ व्यवसायी र महानगर झडपको घटनाप्रति स्वरोजगार व्यापार संघको आपत्ति
बिहीबार, फागुन १७, २०८०
झडपमा ६ जना फुटपाथ व्यवसायी र ५ जना नगर प्रहरी घाइते भएका छन् । घाइते प्रहरीहरूको वीर अस्पताल र फुटपाथ व्यवसायीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको महानगर प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुभयो ।

कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ
बुधबार, फागुन १६, २०८०
खतिवडालाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध प्रहरी वृत महाराजगञ्जमा मुद्दा दर्ता भएको छ ।

पूर्व प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
बुधबार, फागुन १६, २०८०
तत्कालीन प्रधानाध्यापक धनीलाल जिम्मेवारीमा रहँदा शिक्षक बालेश्वर यादव अध्ययनरत रहेको अवधिमध्ये मिति २०७५ साल असोजदेखि २०७६ साल फागुनसम्मको विद्यालय तथा गाउँपालिकाको कार्यालयसमेतको फर्जी हाजिरी ३५ दिन र गाउँपालिकाको कार्यालयमा काज कार्यरत रहँदा गयल रहेको अवधि ३७ दिनको ६४ हजार नौ सय रुपैयाँ भुक्तानी दिएको आरोप लागेको छ ।
भजन शिरोमणि आचार्यको भावपूर्ण बिदाइमा जब आर्यघाटमा गुञ्जियो ‘जहाँ छन् बुद्धका आँखा’.....
मंगलबार, फागुन १५, २०८०
“एउटा गायकको सपना अन्तिम साससम्म गाउँ भन्ने नै हुन्छ तर उहाँले सामना गर्नुपरेको परिस्थिति हामी सोच्न पनि सक्दैनौँ । उहाँको गीत हजार सपनाको माया लागेर आउँछमा ती सबै भाव भनिएकोजस्तो लाग्छ”
साताको लोकप्रीय