Kath Khabar
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा मुद्दा माथिको बहस नसकिएपछि न्यायाधीश शिशिरराज ढकालले लामिछानेविरूद्धको मुद्धा हेर्दाहेर्दैमा राखेका हुन् ।
क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै, शिशिरराज ढकालको इजलासमा पेशी
क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै, शिशिरराज ढकालको इजलासमा पेशी यसअघि पनि फैसलाका लागि भनेर पटकपटक पेसी तोकिए पनि विभिन्न बाहानामा मुद्दाको किनारा लाग्न सकेको छैन्। पछिल्लोपटक गत मंसिर २४ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि सन्दीपका वकिलले निवेदन दिएर सुनुवाइ स्थगन गराएका थिए।
वीरगञ्ज नाकाबाट एक वर्षमा दुई सय ६० जनाको उद्धार
वीरगञ्ज नाकाबाट एक वर्षमा दुई सय ६० जनाको उद्धार उक्त अवधिमा उद्धार गरिएकामध्ये धेरैजसो मधेस प्रदेशको पर्सा, सर्लाही, धनुषा, महोत्तरी र कोशी प्रदेशको झापा जिल्लाका छन् ।
काठमाडौं महानगरले क्रिसमसको पूर्वसन्ध्यामा आज विद्यालय अनुगमन गर्दै, सान्टा बनाएको भेटे कारबाही
काठमाडौं महानगरले क्रिसमसको पूर्वसन्ध्यामा आज विद्यालय अनुगमन गर्दै, सान्टा बनाएको भेटे कारबाही स्कुलले आइतबार साना कक्षाका सबै विद्यार्थीलाई सान्टाको लुगा लगाएर आउन भनेपछि अभिभावकले महानगरमा गुनासो गरेका थिए । गुनासो बमोजिम महानगरपालिकाले यस्तो चेतावनी दिएको थियो ।
काठमाडौंमा आज अहिलेसम्मकै सबैभन्दा कम तापक्रम, चिसो अझै बढ्ने
काठमाडौंमा आज अहिलेसम्मकै सबैभन्दा कम तापक्रम, चिसो अझै बढ्ने काठमाडौं उपत्यकाको आज बिहान ५:४५ बजे ४ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको न्यूनतम तापक्रम ८:४५ बजे घटेर ४ दशमलव ५ डिग्री सेल्सियस कायम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
Weather Update