राति १० बजेसम्मका लागि हटाइयो वीरगन्जमा जारी निषेधाज्ञा
बुधबार, फागुन ९, २०८०

यि प्रदेशमा मेघ गर्जन र चटयाङ सहित हल्का वर्षाको सम्भावना
बुधबार, फागुन ९, २०८०
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली हुनेछ । मधेस प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
विद्यार्थीलाई छात्रवृत्तिको रुपमा दिइयो बाख्राको पाठी
आइतबार, फागुन ६, २०८०
“विद्यार्थीलाई आयआर्जनसँग जोड्न पहिलो पटक पाठी वितरण अभियान सुरु गरिएको हो । पैसा दिँदा खर्च हुने र अर्को वर्षपनि उही विद्यार्थीलाई दिनपर्ने अवस्था आउँछ । पाठी दिएपछि विद्यार्थीको परिवारलाई समेत आयआर्जनमा जोड्न सकिने विश्वास लिएका छौँ ।”
साताको लोकप्रीय