Kath Khabar
नक्कली भिजिट भिसा प्रकरण : अध्यागमन अधिकृत सहित ३२ जना पक्राउ
नक्कली भिजिट भिसा प्रकरण : अध्यागमन अधिकृत सहित ३२ जना पक्राउ बुधबार पक्राउ पर्नेहरुमा अध्यागमन विभागका अध्यागमन अधिकृत नरविर खड्का, नेपाल एयरलाइन्सका कर्मचारी अरविन यादव र होम पोखरेल छन्।
नक्कली भिसामा विदेश पठाउने धन्दामा नेपाल वायुसेवा निगमका अधिकृत संलग्न 
नक्कली भिसामा विदेश पठाउने धन्दामा नेपाल वायुसेवा निगमका अधिकृत संलग्न  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले रोलेक्स ट्राभल एजेन्टका सञ्चालक देवराज खनालसँगको मिलेमतोमा नक्कली भिजिट भिसामा नेपाली युवालाई विदेश पठाउँदै आएका थिए । उनले यसबापत खनालबाट मात्रै २० लाख रुपैयाँ बुझेको अनुसन्धानबाट खुलेको छ । 
ललितपुरका स्थानीयले अवरोध गरेपछि प्रहरी घेरामा अभियन्ता ईः 
ललितपुरका स्थानीयले अवरोध गरेपछि प्रहरी घेरामा अभियन्ता ईः  ललितपुर महानगरपालिकाले पैदल यात्रु तथा गाडी ओहोर दोहोरमा अवरोध पुगेको भन्दै गएको मङ्सिर २४ गते देखि लगनखेल-मङ्गलबजार सडकमा बिहान र बेलुका राखिने फुटपाथ पसललाई रोक लगाएको छ ।
ललितपुर महानगरपालिकाको प्रांगणमा स्थानीयको अवरोध पछि अभियन्ता ईः शान्ति सुरक्षाको माग गर्दै प्रहरीमा
ललितपुर महानगरपालिकाको प्रांगणमा स्थानीयको अवरोध पछि अभियन्ता ईः शान्ति सुरक्षाको माग गर्दै प्रहरीमा महानगरले मंसिर २४ देखि ऐतिहासिक महत्त्वका स्थानहरूमा साँझ बिहान पनि फुटपाथ पसल राख्न निषेध गरेको छ। त्यसको विरोधमा ईःले अभियान चलाउन लाग्दा स्थानीय प्रतिरोधमा उत्रिएका थिए।
पुरुष पनि घरेलु हिंसामा
पुरुष पनि घरेलु हिंसामा
माइनस १६ देखि १८ डिग्री सेल्सियस पुग्यो मनाङको तापक्रम 
माइनस १६ देखि १८ डिग्री सेल्सियस पुग्यो मनाङको तापक्रम  ‘चिसोले धारामा पानी जमेको छ भने खोलानालामा पनि पानी जम्दै गएको छ। बाटोमा हिउँ छ। सवारी साधनको आवत जावत न्यून मात्रामा छ। पिउने पानी जोहो गर्नै मुस्किल हुन थालेको छ।’
पहाडी क्षेत्रमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पहाडी क्षेत्रमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना आज देशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
Weather Update