भूकम्पसम्बन्धी सचेतनाको लागि आज भूकम्प सुरक्षा दिवस मनाइँदै
मंगलबार, माघ २, २०८०

‘नक्कली’ छोरीलाई नागरिकता दिलाएपछि वीरगञ्जका मेयर सिंहमाथि कारबाहीको माग गर्दै जाहेरी
बिहीबार, पुस २६, २०८०
रुविनाको नागरिकतामा बुबाको नाम राजेशमान सिंह उल्लेख भए पनि आमाको नाम भने खुलाइएको छैन। नागरिकतामा किशोरीको जन्म मिति २०५९ असार ३० गते उल्लेख छ। यस विषयमा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले झुटो कागजपत्र पेस गरेर किशोरीलाई वंशजको नागरिकता दिएको विषयमा अनुसन्धान हुने जानकारी दिए।
साताको लोकप्रीय