Kath Khabar
लक्ष्मी पूजाको लागि बालिएको दियोबाट आगलागी हुँदा भोजपुरमा २६ लाखभन्दा बढीको क्षति
लक्ष्मी पूजाको लागि बालिएको दियोबाट आगलागी हुँदा भोजपुरमा २६ लाखभन्दा बढीको क्षति आगोलागीबाट दुई तले घर जलेको छ भने घरभित्र रहेका लत्ताकपडा, अन्नपात भाडावर्तन,सुनका गरगहना, र नगद रु १५ हजारसमेत नष्ट भएको उहाँले बताउनुभयो ।
आज महागुरु फाल्गुनन्द जयन्ती
आज महागुरु फाल्गुनन्द जयन्ती
तिहारमा पटाका पड्काए कारबाही गरिने : नेपाल प्रहरी
तिहारमा पटाका पड्काए कारबाही गरिने : नेपाल प्रहरी एक सूचना जारी गर्दै प्रहरीले यस किसिमका विस्फोटक पदार्थको प्रयोग, उत्पादन, आयात, निर्यात, बिक्री वितरण र ओसार पसार नगर्न आग्रह गरेको छ । त्यसो गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ ।
काठमाडौं महानगरभित्र राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने
काठमाडौं महानगरभित्र राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने महानगरका मेयर बालेन्द्र शाहले विगतका वर्षमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्ने अनुमति दिने गरिएकामा यस वर्ष आफूले राति १ बजेसम्म देउसी भैलो खेल्न पाउने गरी सुरक्षा व्यवस्था मिलाएको जानकारी दिएका हुन्।
युट्युबर मनोज मानव कीर्तिपुरबाट पक्राउ
युट्युबर मनोज मानव कीर्तिपुरबाट पक्राउ नेपाल प्रहरीको साइबर व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपति कुमार रायले मनोजलाई पक्राउ गरिएको जानकारी दिए। सामाजिक सञ्जाल मार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा मनोज पक्राउ परेका हुन्।
रेशम चौधरीको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै
रेशम चौधरीको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर केशव बोहोराका पत्नी शारदा कठायतले दायर गरेको रिटमा आज अन्तिम सुनुवाइ हुन लागेको हो ।
इन्द्रचोकबाट श्रोत नखुलेको २६ लाख ५७ हजार रकम सहित २ जना पक्राउ
इन्द्रचोकबाट श्रोत नखुलेको २६ लाख ५७ हजार रकम सहित २ जना पक्राउ प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले सोडारीलाई उक्त रकम सहित पक्राउ गरी थप अनुसन्धानको क्रममा उक्त रकम अभिषेकबाट लिएको भनी खुलेपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो।
Weather Update