Kath Khabar
विद्यालयमा प्रधानाध्यापकको मृत्यु पश्चात मिर्चैयामा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यालयमा प्रधानाध्यापकको मृत्यु पश्चात मिर्चैयामा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध विद्यालयका सहयोगीलाई उनले रिचार्ज कार्ड किन्न पठाएका थिए। सहयोगी फर्किएसँगै प्रअलाई खोजतलास गर्दा झुन्डिएको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए। उनको दुवै खुट्टा भुइँमा छोएको बताइएको छ। घटनाबारे प्रहरीले अनुसन्त्धान थालेको छ। 
भारतद्वारा १० करोड रुपैयाँ बराबरको ११ टन आपत्कालीन राहत सामग्री हस्तान्तरण 
भारतद्वारा १० करोड रुपैयाँ बराबरको ११ टन आपत्कालीन राहत सामग्री हस्तान्तरण  राहत सामग्रीको थप खेप आगामी दिनमा आउने अपेक्षा गरिएको छ । घनिष्ट मित्र र छिमेकीका रूपमा भारत नेपालमा भूकम्प पीडितहरूलाई हरसम्भव सहयोग गर्न प्रतिवद्ध रहेको राजदुत श्रीवास्तवले बताए ।
एनआरएनए बैठकमै भूकम्प पीडितको लागि उठ्यो १ करोड बढी सहयोग
एनआरएनए बैठकमै भूकम्प पीडितको लागि उठ्यो १ करोड बढी सहयोग संघको ग्लोबन फाउण्डेसन र एमआईटी फाउण्डेसनको पहलमा विभिन्न देशमा रहेका एनसीसी र व्यक्तिगत रुपमा पनि सहयोग अभियान जारी रहेको छ । संघका अध्यक्ष कुँवरले यसअघि पनि भूकम्प पीडितले प्रत्यक्ष सहयोग महशुस हुनेगरी सहयोग प्रदान गर्ने बताउँदै विश्वभर रहेका गैरआवासीय नेपालीहरुलाई सहयोगको लागि अपील गरेका थिए ।
चिसोमा रात कटाइरहेका भूकम्प पीडितहरु भन्छन्, ‘अहिलेसम्म राहत पाएको छैन’
चिसोमा रात कटाइरहेका भूकम्प पीडितहरु भन्छन्, ‘अहिलेसम्म राहत पाएको छैन’ “हामीलाई त्रिपालको समस्या छ । गाई राति नै वनतिर धपाइदियौँ । अहिले बाख्रा कहाँ राख्ने भन्ने समस्या भएको छ”, उहाँले भन्नुभयो, “आफू त पाल टाँगेर बसौँला । गाई कहाँ राख्ने, बाख्रा कहाँ राख्ने ? अब हिउँ पर्ने बेला भयो, चिसो बढेको छ । बाँच्ने कसरी, बचाउने कसरी ? चिन्ता लागेको...
भूकम्पमा परेर ज्यान गुमाएकाहरु प्रति कर्णालीमा आज शोक बिदा
भूकम्पमा परेर ज्यान गुमाएकाहरु प्रति कर्णालीमा आज शोक बिदा कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले भूकम्पमा परि ज्यान गुमाएकाहरु प्रति दु:ख व्यक्त गर्दै शोक दिवस घोषणा गरेको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री कृष्ण कुमार बीसीले जानकारी दिनुभयो।
Weather Update