Kath Khabar
नक्कली श्रम स्वीकृति लगायतका कागजात बनाउने २ जना सोल्टिमोडबाट पक्राउ
नक्कली श्रम स्वीकृति लगायतका कागजात बनाउने २ जना सोल्टिमोडबाट पक्राउ गएको १२ गते भिजिट भिसामा विदेश जान विमानस्थल पुगेका सुजल हेङ्गजुको कागजात शङ्कास्पद देखिएपछि उहाँलाई विमानस्थलबाट फर्काइएको थियो । अनुसन्धानको क्रममा सुजलको कागजात नक्कली भएको प्रमाणित भएको हो ।
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षकको लेक लागेर मृत्यु
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षकको लेक लागेर मृत्यु घान्द्रुक प्रहरी चौकीका इन्चार्ज समेत रहेका ढुंगाना नेपाली सेनाको टोलीसँग अन्नपूर्ण आधार शिविर गएका थिए । टोलीमा ११ जना सेना र ३ जना प्रहरी गरी १४ जना थिए । टोली मंगलवार गुटेरेस फर्किए पछि हिँडेर फर्कँदै थियो ।
रिगललाई आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ आज पनि
रिगललाई आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ आज पनि मंगलबार सर्वोच्चका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुँडालको संयुक्त इजलासमा रिगलविरुद्धको मुद्दामा बहस भएको थियो ।
फेरी पक्राउ परे डिल्लीराम खनाल
फेरी पक्राउ परे डिल्लीराम खनाल सामाजिक सञ्जालमा आक्रामक अभिव्यक्ति दिएर चर्चामा आउने गरेका झापाका खनाललाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो ।
पहाडी तथा हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना
पहाडी तथा हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
महासचिव गुटेरेस सोलुखुम्बु र पोखरा भ्रमणमा, सगरमाथा क्षेत्रमा देखिएका जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने प्रतिबद्धता
महासचिव गुटेरेस सोलुखुम्बु र पोखरा भ्रमणमा, सगरमाथा क्षेत्रमा देखिएका जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने प्रतिबद्धता खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ खुम्जुङ पुगेका गुटेरेसले स्थानीय बासिन्दासँगको अन्तर्क्रियामा विकसित राष्ट्रहरुको नियति विकाशील राष्ट्रहरुले भोग्नु परेको भन्दै दुःख व्यक्त गर्नुभयो । विश्वका ठूला तथा विकसित शक्ति राष्ट्रहरुका कारण वातावरण प्रदूषण भए पनि त्यसको प्रत्यक्ष मारमा भने नेपाल जस्ता साना राष्ट्रहरु परेका उहाँको भनाइ छ ।
Weather Update