Kath Khabar
अभिषेक कृष्ण कर्माचार्य बने दोस्रो लिटिल मास्टर नेपाल २०२३ को बिजेता
अभिषेक कृष्ण कर्माचार्य बने दोस्रो लिटिल मास्टर नेपाल २०२३ को बिजेता वरिष्ठ नृत्य निर्देशक तथा फेशन कोरियोग्राफर रोहिया महर्जनको कोरियोग्राफी रहेको उक्त प्रतियोगितामा संस्थाका कार्यकारी अध्यक्ष संजय महर्जनले कार्यक्रमले प्रतियोगीहरु बीच आफू भित्र लुकेका प्रतिभालाई प्रस्तुत गर्ने तथा नेतृत्व तथा ब्यक्तित्व विकास गर्ने सुनौलो अवसर मिलेको बताए।
काठमाडौं बासी मेलम्चीको पानी माग्दै सडकमा
काठमाडौं बासी मेलम्चीको पानी माग्दै सडकमा मेलम्ची माथि बारम्बार राजनीतिक चलखेल भएको भन्दै काठमाडौं बासीले चलखेल बन्द गरी तुरुन्त पानी सञ्चालन गर्न माग गर्दै विरोध र्‍याली निकालेका हुन्।
विश्वसम्पदा स्वयम्भूनाथ चैत्यको जीर्णोद्वार सम्पन्न
विश्वसम्पदा स्वयम्भूनाथ चैत्यको जीर्णोद्वार सम्पन्न बाँदरले हल्लाएर कमजोर बनेको गजुरमा हावाहुरीले क्षति पुर्‍याएको चैत्यको गजुर झरेपछि यसको जीर्णोद्वार गरिएको हो ।
नेपाल आयल निगममा निमित्त प्रमुखको जिम्मेवारी नागेन्द्र साहलाई
नेपाल आयल निगममा निमित्त प्रमुखको जिम्मेवारी नागेन्द्र साहलाई निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले गत २६ मंसिरमा १५ महिना कार्यकाल बाँकी छँदै अचानक राजीनामा दिएका थिए। उनको राजीनामा पछि रिक्त रहेको पदमा तत्कालका लागि साहलाई निमिक्त प्रमुखको जिम्मेवारी दिइएको हो।
नारायणगढ मुग्लिन सडक खण्ड पुस ७ गतेदेखि  दैनिक ४ घण्टा बन्द हुने
नारायणगढ मुग्लिन सडक खण्ड पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्नुपर्ने भएपछि ७ गतेदेखि २१ दिनसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गर्ने सहमति भएको छ ।
अबदेखि अस्पताल, बैंक, होटेल लगायत २५ क्षेत्रमा हड्ताल गर्न नपाइने
अबदेखि अस्पताल, बैंक, होटेल लगायत २५ क्षेत्रमा हड्ताल गर्न नपाइने सरकारले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी २५ वटा सेवामा हडताल गर्न निषेध गरेको हो ।
Weather Update