
माइनस १६ देखि १८ डिग्री सेल्सियस पुग्यो मनाङको तापक्रम
मंगलबार, मंसिर २६, २०८०
‘चिसोले धारामा पानी जमेको छ भने खोलानालामा पनि पानी जम्दै गएको छ। बाटोमा हिउँ छ। सवारी साधनको आवत जावत न्यून मात्रामा छ। पिउने पानी जोहो गर्नै मुस्किल हुन थालेको छ।’

पहाडी क्षेत्रमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
मंगलबार, मंसिर २६, २०८०
आज देशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पशुपतिमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज सर्वसाधारणलाई देखाइँदै
मंगलबार, मंसिर २६, २०८०

उड्दा उड्दै जहाजबाट ढोकाको सिसा खस्यो तारा एयरको
आइतबार, मंसिर २४, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जहाजको आपतकालीन ढोकाको सिसा बीच रुटमै खसेको पाइएको बताए। जहाजमा २ जना प्यासेन्जर पनि थिए । जहाज सकुसल अवतरण गरिएको छ ।
त्रिभुवन विमानस्थलबाट फेरि ६ किलोभन्दा बढी सुन बरामद
आइतबार, मंसिर २४, २०८०
भन्सारबाट बाहिरी सकेको अवस्थामा प्रहरीले सुन बरामद गरेको हो । सुनको साथमा विदेशी नागरिक पनि पक्राउ परेका र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आज धादिङको मैदी केन्द्रबिन्दु भएर ४.२ रेक्टरस्केलको भूकम्प
आइतबार, मंसिर २४, २०८०
बिहान ८ बजेर २३ मिनेट जाँदा मैदी केन्द्रबिन्दु भएर ४.२ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि गएको कात्तिक ५ गते धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ रेक्टरस्केलको भूकम्प गएको थियो ।
काठमाडौंको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियसमा झर्यो, आज दिनभर घाम लाग्ने
आइतबार, मंसिर २४, २०८०
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान पौने ६ बजेको रेकर्ड अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस छ ।
समृद्धि फाइनान्सद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
शुक्रबार, मंसिर २२, २०८०
विद्यार्थीहरुमा वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुर शाखाले राजर्षि जनक क्याम्पस, जनकपुरका ७५ जना र इटहरी शाखाले ज्योती मा.वि, इटहरी-५ का ५० जना विद्यार्थिलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी सफलता पुर्वक सम्पन्न गरेको छ ।
1702027237.png)
किरात धर्मगुरुलाई प्रधानमन्त्रीको ‘दियो कलश’ उपहार
शुक्रबार, मंसिर २२, २०८०
जनयुद्धको समयमा माङसेबुङ र माओवादी बिच खासै राम्रो सम्बन्ध थिएन । तिक्ततापूर्ण सम्बन्ध थियो । तर, माओवादी शान्तिपूर्ण राजनीतिमा अवतरण गरेपछि भने माओवादी र माङसेबुङ बिच सौहार्द सम्बन्ध बन्दै गएको छ ।
साताको लोकप्रीय