राष्ट्रिय फोटो पत्रकार समुहको २६ औं वार्षिक उत्सव असोज ६ गते, को-को हुँदैछन् सम्मानित ?
मंगलबार, भदौ २६, २०८०

आन्दोलित कर्मचारीद्वारा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका सबै सेवा ठप्प
सोमबार, भदौ २५, २०८०
६० केजी सुन तस्करी प्रकरणमा कर्मचारीहरू धमाधम पक्राउ गरेर आतंकित बनाएको उनीहरूको आरोप छ । जसका कारण सो भन्सार कार्यालयमा काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै गत भदौ १२ गते १३७ कर्मचारीले सामूहिक सरुवा मागे गरेका थिए ।

नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित एक सरकारी कर्मचारी पक्राउ
सोमबार, भदौ २५, २०८०
पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।

क्रिकेटर आसिफ शेखलाई लाग्यो यौन दुर्व्यवहारको आरोप
सोमबार, भदौ २५, २०८०
आसिफविरुद्ध दुईजना किशोरीहरुले आफूहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै आरोप लगाएका हुन् ।
1694344659.jpg)
लच्छिविकालीन सभ्यता झल्काउने हाँडीगाउँ क्षेत्रमा अब ५० फिट भन्दा अग्ला घर बनाउन नपाइने
आइतबार, भदौ २४, २०८०
यहाँ भएको सत्यनारायण परिसरमा प्राचीन बस्ती र पूर्व लिच्छविकालका मन्दिरहरू भएको प्रमाण पाइन्छ । आधुनिक विकासले हाँडीगाउँमा हराएको प्राचीनताको आभासलाई पुनरुत्थान गराउन महानगरले गुरुयोजना अघि सारेको हो ।
ललिता निवास प्रकरणमा पक्राउ परेका १८ जनालाई नै रिहाइ गर्न आदेश, कोसँग कति धरौटी माग ?
आइतबार, भदौ २४, २०८०
न्यायाधीश भोलानाथ ढकालको इजलासले पक्राउ परेका १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ भने केशव तुलाधरलाई भने साधारण तारेखमा छाड्ने आदेश दिएको छ।
आजदेखि नेपाली र अमेरिकी सेनाबीचको संयुक्त सैन्य अभ्यास शुरु
आइतबार, भदौ २४, २०८०
संयुक्त अभ्यास मुख्य गरी विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायता लगायतका विषयमा केन्द्रित हुनेछ । नेपाली सेनासँगको संयुक्त अभ्यासका लागि अमेरिकी सेनाको विशेष फौज गएको बिहीवार काठमाडौं आएको हो ।

आत्महत्या रोकथाम दिवस : आत्महत्याका घटना बढ्दो क्रममा रहेपनि रोकथाम गर्न सचेतना कम
आइतबार, भदौ २४, २०८०
पछिल्लो १० वर्षको तथ्याङ्कअनुसार ५६ हजार बढीले आत्महत्या गरिसकेका छन् । यो सङ्ख्या त्यसको अघिल्लो १० वर्षको तुलनामा निकै बढी हो ।

ताप्लेजुङमा प्रहरीले गर्यो हवाई फायर
शुक्रबार, भदौ २२, २०८०
प्रदर्शनका क्रममा उनीहरूले जिल्ला सदरमुकाम भित्र रहेका प्रहरी बिटहरूमा समेत क्षति पुर्याएका छन् । तरुण दलको टोली जिल्ला प्रशासन कार्यालय घेराउमा छन् ।

नेपालमा कृषियोग्य जमिन घट्दै, घडेरी व्यवसाय फस्टाउँदै
शुक्रबार, भदौ २२, २०८०
गणनाले देशैभरि कृषि चलनको जग्गाको आकार घटिरहेको देखाएको छ। अहिले १ कृषक परिवारको भागमा ०.५५ हेक्टर मात्रै जग्गा रहेको देखिएको छ। यो १ दशक अघि ०.६८ हेक्टर थियो। ६ दशक अघि १ कृषक परिवारको भागमा खेतीयोग्य जग्गा सरदर १.११ हेक्टर थियो।
साताको लोकप्रीय