केही दिनदेखि परेको लगातारको झरी आजदेखि कम हुँदै जाने
आइतबार, भदौ १०, २०८०

आज रातिदेखि मौसममा क्रमिक सुधार हुने, यि दुई स्थानमा मात्र भारी वर्षाको सम्भावना
शनिबार, भदौ ९, २०८०
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

धरानमा आज राति १२ बजे देखि निषेधाज्ञा
शुक्रबार, भदौ ८, २०८०
धरानको प्रदर्शनमा भारतबाट समेत मानिसहरु आउन थालेको सूचनाका आधारमा झापा मोरङ र सुनसरीको सीमा क्षेत्रमा पनि कडाई गरेको प्रहरीले बताएको छ ।
1692958681.jpg)
ललिता निवास प्रकरण : बहालवाला सिडिओ सुशील वैद्य नै फरार प्रतिवादी
शुक्रबार, भदौ ८, २०८०
उनलाई संगठित अपराध र किर्ते मुद्दामा प्रतिवादीका रूपमा प्रस्तुत गरिएको छ । आफू विरुद्ध मुद्दा अघि बढेको थाहा पाएपछि वैद्य केही दिनयता घरबिदामा बसेका छन् ।

कालीगण्डकी नदीमा पानीको बहाव उच्च विन्दुमा पुग्यो
शुक्रबार, भदौ ८, २०८०
कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने सेतीबेनी बजार डुबानको खतरामा पर्ने गरेको हो । बाँधका सबै ढोका भने खोलिएका छन् ।
साताको लोकप्रीय