राप्ती नदिको भंगालोमा फसेका २६ जनाको सकुशल उद्वार
बुधबार, साउन १०, २०८०
यो बर्ष छोटो अवधिमा धेरै वर्षा तथा विपद्का घटना अझै बढ्ने जोखिम
बुधबार, साउन १०, २०८०
यसपालि अहिलेसम्म लगातारको झरी वा लामो समयसम्म पानी नपरी छोटो समयमा आरीघोप्टे वर्षा भइरहेको छ । ठाउँ ठाउँमा यसरी भइरहेको वर्षाका कारण बाढी, पहिरो र डुबानका घटनाको पूर्वानुमान गर्न समेत कठिन हुने गरेको छ ।
नवलपरासीमा जंगली च्याउ खाँदा २ जनाको मृत्यु
बुधबार, साउन १०, २०८०
“उपचारका क्रममा मंगलबार राति उमा कुमारीको अस्पतालमा नै मृत्यु भएको हो । लिलालाई उपचार सम्भव नहुने भन्दै अस्पतालले फिर्ता गरेपछि मङ्गलबार राति घरमा मृत्यु भएको हो ।”

अनुसन्धानका लागि भन्दै ब्यापारीको सुन घुस लिने डीएसपी ठग बहादुर केसी सेवाबाट बर्खास्त
बुधबार, साउन १०, २०८०
ईलाका प्रहरी कार्यालय बुटवलमा रहँदा केसीले सुन व्यापारी किसन विकसँग घुस लिएको घटनामा निलम्बनमा परेका थिए । प्रहरी प्रधान कार्यालयले केसीलाई बर्खास्त गर्न असार दोस्रो हप्ता गृह मन्त्रालयमा सिफारिस गरेको थियो । प्रहरी नायब उपरीक्षक केसीलाई भविष्यमा अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय गरिएको हो ।

सर्लाहीका राष्ट्रिय अनुसन्धानका इन्सपेक्टर वसन्त साहको शव पुल मुनी भेटियो
बुधबार, साउन १०, २०८०
स्रोतका अनुसार इन्सपेक्टर साह मलंगवास्थित कार्यालयबाट मंगलवार साँझ घरका लागि हिँडेका थिए । उनको घर सर्लाहीको ईश्वरपुर नगरपालिका-६ मा पर्छ । घटनास्थलमा भेटिएको मोटरसाइकल उनकै भएको बुझिएको छ ।

इलाका प्रहरी कार्यालय भीमगिठेका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक पौडेल मृत फेला
मंगलबार, साउन ९, २०८०
पौडेल होटेलमा मृत फेला परेको भन्दै होटेल सञ्चालकले राति १२ बजे वडाध्यक्षलाई जानकारी गराएका थिए। वडाध्यक्षले प्रहरीलाई जानकारी गराएपछि राति २ बजे प्रहरी चौकी बुर्तिवाङको टोली घटनास्थल पुगेका थियो।
लुम्बिनी प्रदेशमा भारी वर्षाका कारण जनजीवन प्रभावित, तटीय क्षेत्रमा सावधानी र सतर्कता अपनाउन आह्वान
मंगलबार, साउन ९, २०८०
सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका-३ हेडबक्स र झुम्सा नजिकै पहिरो खस्दा बुटवल-पाल्पा सडक बिहानैदेखि दुई ठाउँमा अवरुद्ध छ ।
यि पाँच प्रदेशमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना
मंगलबार, साउन ९, २०८०
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
साताको लोकप्रीय