अपर म्याग्दी–१ को बाँध निर्माण सुरु
बुधबार, फागुन ७, २०८१
भारतको केआईआईटीको होस्टेलमा मृत फेला परेकी प्रकृति लम्सालको शव आज नेपाल ल्याइँदै
बुधबार, फागुन ७, २०८१
घटनाको व्यापक आलोचनापछि केआईआईटीले केही कर्मचारीहरूलाई बर्खास्त पनि गरेको छ भने नेपाली विद्यार्थीलाई धम्की दिने विश्वविद्यालयकी प्राध्यापक मञ्जुषा पाण्डेले माफी मागेकी छिन् ।
ओडिशामा भएको प्रकृति लम्सालको मृत्युको छानबिनको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन
मंगलबार, फागुन ६, २०८१
सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली, हिमाली भागमा हल्का हिमपातको सम्भावना
मंगलबार, फागुन ६, २०८१

भारतस्थित एक विश्वविद्यालयको होस्टलमा नेपाली छात्राको शंकास्पद मृत्यु
सोमबार, फागुन ५, २०८१
छात्राले दुई पटक आइआरओ (अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय, यो विश्वविद्यालयको अन्तर्राष्ट्रिय विभाग हो जसले विदेशी बच्चाहरूको रेखदेख गर्छ) कार्यालयमा निवेदन दिए पनि कुनै कारबाही नभएको ति विद्यार्थीले बताए ।

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति
सोमबार, फागुन ५, २०८१
आगलागीबाट स्थानीय पदम राईको घर तथा घरमा सञ्चालित हार्डवेयर पसल, निर्धन उत्थान लघुवित्तको कार्यालय, आइराज राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको छ । आगलागीका घटनामा मानवीय क्षति नभए पनि ठूलो मात्रामा धनमाल जलेर नष्ट भएको स्थानीयवासीले बताएका छन् ।
साताको लोकप्रीय