Kath Khabar
सामाजिक सञ्जालमा ‘ह्याशट्याग अरेस्ट ज्ञानेन्द्र अभियान’ !
सामाजिक सञ्जालमा ‘ह्याशट्याग अरेस्ट ज्ञानेन्द्र अभियान’ ! प्रायःले एकै किसिमका पोस्ट र क्याप्सन राखेर ह्याशट्याग अभियानलाई जोड दिइरहेका छन् ।
तीनकुने प्रकरण : पक्राउ पर्ने हालसम्म १११ जना पुगे
तीनकुने प्रकरण : पक्राउ पर्ने हालसम्म १११ जना पुगे प्रहरी परिसर काठमाडौँले २५, प्रहरी वृत्त बानेश्वरले २५, प्रहरी वृत्त गौशालाले नौ, प्रहरी प्रभाग कोटेश्वरले ४६, प्रभाग गोङ्गबुले तीन, प्रहरी वृत्त बालाजुले एक, प्रहरी वृत्त सिंहदरबारले दुई जनालाई पक्राउ गरेको उहाँले जानकारी दिनुभयो ।
एभिन्यूजका क्यामेरा पर्सन रजकको मृत्युप्रति महासङ्घद्वारा दुःख व्यक्त
एभिन्यूजका क्यामेरा पर्सन रजकको मृत्युप्रति महासङ्घद्वारा दुःख व्यक्त प्रदर्शनकारीको समूहले विभिन्न सञ्चारगृहको भवनमा आगो लगाउने, हुलहुज्जत गरेर भवनभित्र प्रवेश गर्न नपाएपछि ढुङ्गा हान्ने, सवारीसाधन तोडफोड गर्ने र सञ्चारकर्मीलाई आतङ्कित तुल्याउने कार्य गरेको भन्दै महासङ्घले भत्सर्नासमेत गरेको छ ।
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्टपूर्ण
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्टपूर्ण यात्रु जीवन ढकालले भन्नुभयो, “दुम्कीवासदेखि दाउन्ने हुँदै बर्दघाटसम्मको बाटो निकै जोखिम पूर्ण छ । धुलो, धुवासँँगै दुर्घटनाको जोखिम पनि उत्तिकै छ । दाउन्नेको बाटो छिचोल्न चार घण्टा लाग्यो ।”
Weather Update