देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम
बुधबार, माघ ३०, २०८१

रवि लामिछानेलाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन
मंगलबार, माघ २९, २०८१
जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई थुनामा राख्ने माग गर्दै सोमबार निवेदन परेको हो । उनी कास्की, काठमाडौं, रुपन्देही र चितवन जिल्ला अदालतले धरौटीमा रिहा भएका थिए र तोकिएको धरौटी बुझाएर रिहा भएका हुन् ।
माघ सकिनै लाग्दा न हिउँ न वर्षा
सोमबार, माघ २८, २०८१
बाह्रैमास नहर र कूलो सिँचाइको सुविधा भएका ठाउँमा भने समस्या नहुने कृषि अधिकृत नेपालीले बताउनुभयो । हिउँदे वर्षा होला र खेती सप्रला भन्ने आशमा रहेका किसानलाई भने खडेरीबाट ठूलो मार पर्ने उहाँको भनाइ छ । खडेरीले पहाडी क्षेत्रमा गहुँ, तोरीसहित तरकारी र फलफूलजन्य बालीमा बढी असर पर्ने गरेको छ ।...
-1739088095.jpg)
मनाङको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेन
आइतबार, माघ २७, २०८१
जङ्गलमा भएका झिजा, पातपतिङ्गरले गर्दा आगो बढ्न सक्ने जोखिम यथावत रहेको प्रमुख भुजेलले बताउनुभयो । उहाँले भन्नुभयो, “सुक्खयाम र हुरीबतास चल्ने मौसमका कारण आगो नियन्त्रणमा लिन कठिन भएको छ ।”
निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय
शुक्रबार, माघ २५, २०८१
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको आयोगको बैठकमा यसअघि सम्बन्धित पक्षसँग भएका छलफल र प्राप्त प्रतिवेदनसमेतका आधारमा आवासीय चिकित्सकको समान सुविधा (मासिक रु ४८ हजार ७००) कायम गर्नुपर्ने निर्णय भएको हो । अन्य विषयमा थप छलफल गरी छिट्टै आयोगको बैठकबाट निर्णय लिने निष्कर्ष निकालिएको छ ।
साताको लोकप्रीय