Kath khabar
१ सातासम्म देशभरका सरकारी खाता रोक्का
१ सातासम्म देशभरका सरकारी खाता रोक्का महालेखाको यही असार १० गते जारी सूचना अनुसार गएराति १२ बजेदेखि प्रदेश र स्थानीय तहको यो आर्थिक वर्षको कारोबार बन्द भएको महालेखानियन्त्रक कार्यालयका सूचना अधिकारी गायत्री रमण खनालले जानकारी दिए।
आज राति ८ देखि बिहान ८ बजे सम्म सानिमा बैंकको मोबाइल तथा इन्टरनेट बैंकिङ नचल्ने
आज राति ८ देखि बिहान ८ बजे सम्म सानिमा बैंकको मोबाइल तथा इन्टरनेट बैंकिङ नचल्ने डेटा माइग्रेसनका कारण शुक्रबार बेलुका ८ बजेदेखि शनिबार बिहान ८ बजेसम्म सम्पूर्ण बैंकिङ तथा डिजिटल भुक्तानी सेवा बन्द हुनेछ ।
उदयपुर जिल्ला प्रशासन कार्यालय अगाडी लघुवित्त पीडितहरुको आन्दोलन
उदयपुर जिल्ला प्रशासन कार्यालय अगाडी लघुवित्त पीडितहरुको आन्दोलन जिल्लाका विभिन्न स्थानबाट प्रदर्शन सहित आएका उनीहरुले मंगलबार प्रशासन कार्यालय अगाडी धर्ना दिएका हुन् । उनीहरुले लघुवित्तीय संस्थाहरूबाट आफूहरू पिडित भएको भन्दै लघुवित्त खारेजीको माग गरेका छन् ।
ललितपुरका १० सहकारी संस्था खारेज
ललितपुरका १० सहकारी संस्था खारेज महानगरले सहकारी ऐन,२०७५ को दफा २९ को उपदफा (२) बमोजिम काम नगरेको, आर्थिक वर्ष पूरा भएको ६ महिनाभित्र साधारणसभा नबोलाएको,लेखा परीक्षण गरी विवरण बुझाउनुपर्नेमा त्यसो नगरेकोले खारेज गरिएको बताइएको छ ।
चितुवाले लछारेर १५ मिटर टाढा लगेको व्यक्तिलाई कुकुरले बचायो
चितुवाले लछारेर १५ मिटर टाढा लगेको व्यक्तिलाई कुकुरले बचायो मालिक माथि आक्रमण भएको थाहा पाइसकेका दुवै कुकुर हुर्रिंदै आएर चितुवालाई आक्रमण गरे । २ वटा कुकुर र चितुवाबीच झन्डै १५ मिनेटजति लडाइँ चल्यो । ‘चितुवा मलाई समाउनलाई आउन खोज्थ्यो, दुवै कुकुर सँगै भएर चितुवालाई झम्टिन्थे ।'
सहकारी बैंकका सञ्चालकहरुको जिम्मेवारी तोकियो, सूचना सञ्चार उप-समितिको संयोजकमा जिसी
सहकारी बैंकका सञ्चालकहरुको जिम्मेवारी तोकियो, सूचना सञ्चार उप-समितिको संयोजकमा जिसी राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालक समितिका सदस्यहरुको जिम्मेवारी तोकिएको छ । बैंकको शनिवार सम्पन्न वैठकले सञ्चालकहरुलाई विभिन्न १० वटा उप-समिति र प्रदेश संयोजकको जिम्मेवारी तोेकेको हो  । 
कलाकार दयाहाङ राई ई-सेवा मनी ट्रान्सफरको ब्राण्ड एम्बेसडरमा आवद्ध
कलाकार दयाहाङ राई ई-सेवा मनी ट्रान्सफरको ब्राण्ड एम्बेसडरमा आवद्ध राई ई-सेवा मनी ट्रान्सफरका युएईमा लगायत संसारका अन्य मुलुकमा रहेका साझेदारहरुसंँग मिलेर सम्पन्न हुने विभिन्न ‘मेरो डिजिटल देश’ अभियानका विभिन्न किसिमका प्रचार प्रसार मुलक कार्यक्रममा सक्रिय रुपमा सहभागी हुने ई-सेवा मनी ट्रान्सफरले जनाएको छ ।
१ र २ रुपैयाँका सिक्का छाप्ने मेसिनको नमुना परीक्षण सफल
१ र २ रुपैयाँका सिक्का छाप्ने मेसिनको नमुना परीक्षण सफल ‘२० वर्षदेखि रोकिएको काम करिब १ महिनाको अथक प्रयासबाट टक्सार विभाग नमुना सिक्काको परीक्षण उत्पादन गर्न सफल भएको छ,’ उनले भने, ‘अब औपचारिक रुपमै सिक्काको छपाइ नेपालमै थालेमा पैसा छाप्नकै लागि हरेक वर्ष बाहिरिने केही रकम नेपालभित्रै रोकिने छ ।’
राष्ट्र बैंकको कडाइका कारण ई-सेवाद्वाराआन्तरिक रेमिट्यान्स कारोबार बन्द
राष्ट्र बैंकको कडाइका कारण ई-सेवाद्वाराआन्तरिक रेमिट्यान्स कारोबार बन्द ई-सेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबारलाई राष्ट्र बैंकले कडाइ गरेकाले पुस १७ गतेदेखि लागू हुनेगरी कारोबार पूर्ण रूपमा बन्द गरेको हो ।
धितोमा रहेको घर जग्गा सहित ७ वटा सवारी साधन बेच्दै नविल बैंक
धितोमा रहेको घर जग्गा सहित ७ वटा सवारी साधन बेच्दै नविल बैंक बैंकले बैंकको शाखा कार्यालय चौराह, बुटवल, शाखा कार्यालय धुम्बराही, काठमाडौं, शाखा कार्यालय, लेक साइड, पोखरा र शाखा कार्यालय जीतपुर, बाराबाट कर्जा लिएका ऋणीहरुको नाममा रहेको सवारी साधन र घरजग्गा बिक्री गर्ने भएको हो ।
Weather Update