Kath khabar
अनुमतिविना सीमा पार गरी उत्तर कोरिया पुगेका अमेरिकी नागरिक हिरासतमा
अनुमतिविना सीमा पार गरी उत्तर कोरिया पुगेका अमेरिकी नागरिक हिरासतमा यो क्षेत्र २ वटा कोरियालाई छुट्याएको विश्वको सबैभन्दा धेरै सुदृढ क्षेत्रमध्येको एक हो । यस क्षेत्रमा बारुदी सुरुङ र करेन्ट प्रवाह गरिएको काँडेतार हुन्छ भने क्यामेरा मार्फत पनि निगरानी भइरहेको हुन्छ ।
दक्षिण कोरियामा बाढीले ३९ जनाको मृत्यु 
दक्षिण कोरियामा बाढीले ३९ जनाको मृत्यु  यसरी बाढी र पहिरो आउनुका अन्य धेरै कारणहरू भए पनि जलवायु परिवर्तन मुख्य कारण रहेको विज्ञले बताउँदै आएका छन् ।
क्यालिफोर्नियामा अहिलेसम्मकै उच्च तापक्रम ५३.३३ डिग्री सेल्सियस रेकर्ड
क्यालिफोर्नियामा अहिलेसम्मकै उच्च तापक्रम ५३.३३ डिग्री सेल्सियस रेकर्ड राष्ट्रिय मौसम सेवाले आइतबार डेथ भ्यालीको फर्नेस क्रिकमा ५३.३३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरेको जनाएको छ। १० जुलाई, १९१३ मा डेथ भ्यालीको फर्नेस क्रिक र्यान्चमा पृथ्वीमा अहिलेसम्म कै उच्च तापक्रम ५६.७ डिग्री सेल्सियस थियो।
अमेरिकामा अत्यधिक तापक्रम सहितको उष्णलहर झण्डै ११ करोड ३० लाख नागरिक प्रभावित
अमेरिकामा अत्यधिक तापक्रम सहितको उष्णलहर झण्डै ११ करोड ३० लाख नागरिक प्रभावित मानिसहरूले चिसोका लागि प्रयोग गर्ने वातानुकूलन उपकरण (एसी)को प्रयोगका कारण टेक्सस राज्यमा ऊर्जाको खपतमा नयाँ कीर्तिमान बनेको छ।
हलिउडका झन्डै १ लाख ६० हजार कलाकारले गरे आन्दोलनको घोषणा
हलिउडका झन्डै १ लाख ६० हजार कलाकारले गरे आन्दोलनको घोषणा उचित पारिश्रमिक तथा प्रसारण संस्थाहरूले गर्ने कमाइको भागबन्डा हुनुपर्ने उनीहरूको माग छ । साथै फिल्म उद्योगमा एआई र एनिमेशनको बढ्दो प्रयोगले कलाकार विस्थापित हुनु परेको गुनासो गरेका छन् ।
भारतले आज चन्द्रयान-३ रकेट प्रक्षेपण गर्दै
भारतले आज चन्द्रयान-३ रकेट प्रक्षेपण गर्दै भारतले सन् २०१९ मा प्रक्षेपण गरेको चन्द्रयान-२ चन्द्रमामा अवतरण हुन सकेको थिएन । चन्द्रयान-३ अभियानका लागि झन्डै ८ करोड डलर खर्च हुने अनुमान छ ।
वैज्ञानिकले पत्ता लगाए सूर्यको ८० प्रतिशत प्रकाश फिर्ता पठाउने ऐना जस्तो प्रतिबिम्बित ग्रह
वैज्ञानिकले पत्ता लगाए सूर्यको ८० प्रतिशत प्रकाश फिर्ता पठाउने ऐना जस्तो प्रतिबिम्बित ग्रह यो अनौठो ग्रह हाम्रो पृथ्वीबाट २६० प्रकाश वर्षभन्दा टाढा रहेको र यसमा परेको ८० प्रतिशत प्रकाशलाई प्रतिबिम्बित गर्ने बताउँछ। यसको तुलनामा, पृथ्वीले सूर्यको प्रकाशको ३० प्रतिशत मात्र प्रतिबिम्बित गर्न सक्छ।
अमेरिकाको क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु
अमेरिकाको क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु रिभरसाइड काउन्टी सेरिफ विभागका अनुसार लस एन्जलसबाट करिब १ सय ५० किलोमिटर दक्षिण-पश्चिममा रहेको दक्षिण-पश्चिमी रिभरसाइड काउन्टीको सहर मुरिएटामा विमान दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।
१ सय २० देशमा प्रतिबन्धित ‘क्लस्टर बम’ युक्रेन पठाउँदै अमेरिका
१ सय २० देशमा प्रतिबन्धित ‘क्लस्टर बम’ युक्रेन पठाउँदै अमेरिका विमानबाट खसालिने वा जमिनबाटै प्रक्षेपण गर्न सकिने यो अस्त्रबाट साना बमहरू निस्किन्छन् । युक्रेनका नेताहरुले अमेरिकी यो कदमको स्वागत गरेका छन् । तर, रुसले भने यसको कडा विरोध गरेको छ ।
मुसलधारे वर्षाका कारण पाकिस्तानको लाहोरमा १७ जनाको मृत्यु, ५० जनाभन्दा धेरै घाइते
मुसलधारे वर्षाका कारण पाकिस्तानको लाहोरमा १७ जनाको मृत्यु, ५० जनाभन्दा धेरै घाइते पूर्वी पञ्जाब प्रान्तको प्रान्तीय राजधानी लाहोरमा विगत ३० वर्षयताकै सबैभन्दा धेरै २ सय ९१ मिलिमिटर वर्षा भएको छ । ठूलो वर्षापछि डुबेर, भत्किएका भग्नावशेषमा पुरिएर र  करेन्ट लागेर उनीहरुको ज्यान गएको पाकिस्तानको उद्धार विभागले जनाएको छ ।
अवैध बाटोबाट अमेरिका पुगेका १७८ नेपालीलाई नेपाल फर्काइयो
अवैध बाटोबाट अमेरिका पुगेका १७८ नेपालीलाई नेपाल फर्काइयो यसरी अमेरिका छिर्ने क्रममा कतिपय बेपत्ता हुने गरेको र कतिपयको अंगभंग तथा ज्यान समेत जाने गरेको पाइन्छ।प्रहरीका अनुसार नेपालबाट अवैध रूपमा अमेरिका छिर्नेले मुख्यतया ४ वटा बाटो प्रयोग गर्ने गरेको पाइन्छ। 
१७ वर्षीय अश्वेत मूलका किशोर प्रहरीको गोलीले मारिए पछि फ्रान्स अशान्त 
१७ वर्षीय अश्वेत मूलका किशोर प्रहरीको गोलीले मारिए पछि फ्रान्स अशान्त  अश्वेत मूलका नाहेल एम नामका ती किशोर माथि पश्चिम पेरिसको नान्तेरेमा ट्राफिक स्टपमा प्रहरीले गोली हानेको थियो।अहिलेसम्म १८० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने १७० प्रहरी घाइते भएका छन्।
Weather Update