Kath Khabar
काठमाडौंबाट रसुवाको ठूलोस्याफ्रुसम्म जिप सञ्चालन
काठमाडौंबाट रसुवाको ठूलोस्याफ्रुसम्म जिप सञ्चालन स्थानीयवासी तेम्वा तामाङले मानिस बिरामी पर्दा उपचारका लागि जिल्ला अस्पताल लान, दैनिक उपभोग्य बस्तु ढुवानी गर्न लामो दूरीको यात्रा गर्न, पवित्र तीर्थ गोसाइँकुण्ड जानसमेत सहज भएको बताउनुभयो ।
रिडी-तम्घास सडकखण्ड आजदेखि तीन साता बन्द
रिडी-तम्घास सडकखण्ड आजदेखि तीन साता बन्द सडक निर्माणका क्रममा पहरो फोर्ने, चौडा पार्ने, ग्रेड मिलाउनेलगायत काम गर्नुपर्ने भन्दै कार्यालयले ७ चैतदेखि चैत मसान्तसम्म सडक बन्द हुने मदन भण्डारी राजमार्ग योजना कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी शर्मिला शर्माले जानकारी दिनुभएको छ ।
सडक निर्माण
सडक निर्माण
ट्रकको आगलागीले कर्णाली पुलमा आवागमन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
ट्रकको आगलागीले कर्णाली पुलमा आवागमन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह कर्णाली पुलबाट सवारी आवागमन बन्द गरिएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट सङ्घीय राजधानी काठमाडौँ तथा अन्य प्रदेशमा जाने सवारीसाधन लम्की, टीकापुर हुँदै सत्ति पुलबाट बर्दिया तथा नेपालगञ्जको मार्ग प्रयोग गर्न सबैलाई आग्रह गरिएको छ
आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिराजपथ बन्द गरिने
आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिराजपथ बन्द गरिने ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा यही फागुन १६ गते बसेको बैठकले काल्चे खण्डमा पर्ने चेनेज कटिङसहितको निर्माण गर्न बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सवारी आवत जावतमा रोक लगाउने निर्णय भएको हो ।
Weather Update