असोज १ गते देखि सूर्यविनायक-रत्नपार्क 'द्रुत बस' चल्ने
बिहीबार, साउन ४, २०८०
सरकारले घटायो सार्वजनिक यातायातको भाडा (सूचीसहित)
सोमबार, साउन १, २०८०
यातायातको घटाएको भाडादर आज सोमबारदेखि नै लागू हुने यातायात ब्यवस्था विभागले जनाएको छ ।

धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म आजदेखि रेल चल्ने
आइतबार, असार ३१, २०८०
कुर्थाबाट बिजलपुरासम्मको १७ किलोमिटर रेलवे ट्रयाक निर्माण सम्पन्न भएर हस्तान्तरण भइसके पनि बिजलपुराबाट बर्दिबाससम्मको १८ किलोमिटर रेलमार्ग निर्माणमा जग्गा मुआब्जा विवाद बाधक बन्दा समस्या भएको छ ।
नेपालमा पहिलो पटक ‘अटोमेटिक नम्बर प्लेट रिकग्नेसन सिस्टम विथ स्पिड डिटेक्स’ जडान हुँदै
आइतबार, असार २४, २०८०
ट्राफिक प्रहरीले देखेका छैनन् भन्दै तोकिएको भन्दा बढी गतिमा सवारी साधन चलाउँदै हुनुहुन्छ ? यदि त्यसो गर्नुहुन्छ भने होसियार ! उपत्यकाका विभिन्न स्थानमा चालकले थाहा नै नपाउने गरी सवारी साधनको गति रेकर्ड हुने यन्त्र जडान भइरहेको छ ।
नारायणघाट- मुग्लिन सडकखण्ड नौ घण्टापछि दुइतर्फी सञ्चालनमा
आइतबार, असार २४, २०८०
नौ घण्टापछि आज विहानदेखि सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको हो ।

आजदेखि साझा यातायातले रत्नपार्क-लेले रुटमा सेवा विस्तार गर्दै
बिहीबार, असार २१, २०८०
साझाका गाडी रत्नपार्क, पुरानो बसपार्क, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल, चापागाउँ, थेचो, सुनाकोठी हुँदै लेले पुग्ने छन् । लेलेबाट छुट्ने गाडी पनि यही रुट अनुसार चल्ने छन् ।
सूर्यविनायक देखि रत्नपार्कसम्म "बिआरटी" बस चलाउन प्रधानमन्त्री कार्यालयले दियो स्वीकृति
सोमबार, असार १८, २०८०
यस्ता बसले पूर्ण रूपमा रोकिएर यात्रु कुर्न पाउँदैनन् । उनीहरूलाई स्टप तथा एक्जिट प्वाइन्टमा ६०-९० सेकेन्ड तोकिनेछ । यदि नियम उल्लंघन गरे कारबाही हुनेछ । यी बसको निगरानी भने ट्राफिक प्रहरीले गर्न सक्छन् ।

रातिदेखि बन्द नारायणगढ-मुग्लिन सडक खुल्यो
सोमबार, असार १८, २०८०
जिल्ला प्रशासन कार्यालय चितवनले अत्यावश्यक बाहेक यो सडकखण्ड प्रयोग नगर्न अनुरोध गरेको छ।

२० वर्ष पुराना गाडी हटाउने निर्णयविरुद्ध ट्याक्सी, ट्रक र ट्यांकर चालकहरुको आज काठमाडौंमा प्रदर्शन
बिहीबार, असार १४, २०८०
सरकारका नीति र निर्णय आफूहरुको बाँच्न पाउनुपर्ने हकविरुद्ध भएको भन्दै उनीहरुले नाराबाजी गरेका छन् ।
नयाँ बसपार्कमा थपिए ५६ टिकट काउन्टर
शनिबार, असार २, २०८०
यसअघि काठमाडौंभित्रको बल्खु, कलङ्की, बालाजु, माछापोखरी, गोङ्गबु, कोटेश्वरलगायतका क्षेत्रमा काउण्टर राखेर सञ्चालन हुँदै आएका माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेपछि त्यहाँ टिकट काउण्टर थपिएको हो।

उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्न महानगरको आग्रह, अटेरी गरे कारबाही
शुक्रबार, जेठ १९, २०८०

काठमाडौं उपत्यका लगायत बाग्मती प्रदेशमा सार्वजनिक यातायातको भाडादर घट्यो
बिहीबार, जेठ ११, २०८०
राजपत्रमा प्रकाशन भएपछि नयाँ भाडादर लागु हुनेछ । उनका अनुसार काठमाडौं उपत्याका भित्र चल्ने सार्वजनिक यात्रुवाहक सवारीको भाडा ५.९ प्रतिशतले घटेको छ ।

अब नेपाल एअरलाइन्सले ११ हजार ४ सय ६१ रुपैयाँमै भैरहवा मलेसिया उडाउने
बुधबार, जेठ १०, २०८०
निगमले यही जेठ २९ गतेदेखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान शुरु गर्दैछ । भैरहवाबाट अहिले निगमले हप्ताको एक उडानबाट शुरु गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापन अनुसार अन्य गन्तव्यमा समेत उडान गर्नेछ ।
साताको लोकप्रीय