Kath Khabar
एकैदिन १९ अंकले घट्यो नेप्से, सबै सूचक रातै
एकैदिन १९ अंकले घट्यो नेप्से, सबै सूचक रातै नेप्सेमा आज दुई सय ७१ वटा कम्पनीहरुको २६ हजार आठ सय एक पटकको कारोबारमा ३२ लाख छ हजार चार सय ५० कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ९५ करोड ४३ लाख २२ हजार तीन सय ७७ रुपैयाँ कायम भएको छ ।
कृषि क्षेत्रको समस्याबारे कृषक र सरकारलाईसँगै राखेर चेम्बरको अन्तरक्रिया
कृषि क्षेत्रको समस्याबारे कृषक र सरकारलाईसँगै राखेर चेम्बरको अन्तरक्रिया 'कम्तिमा धान, मकै, गहुँ, एवं फलफूल र माछामासुमा आत्मनिर्भर बन्ने खालको नीतिगत व्यवस्था गर्न आवश्यक छ,। कृषि प्रधान मुलुकमा वार्षिक ३ खर्ब रुपैयाँ हाराहारीमा खाद्यान्न मात्रै आयात हुनु मुलुकै लागि दुर्भाग्य हो, ।’
नेप्सेमा हरियाली : सूचक तथा कारोबार रकम दुबै बढे
नेप्सेमा हरियाली : सूचक तथा कारोबार रकम दुबै बढे नेप्सेमा आज दुई सय ६४ वटा कम्पनीहरुको २७ हजार सात सय ६६ पटकको कारोबारमा २७ लाख पाँच सय ७० कित्ता शेयर खरिद बिक्री भएका छन् ।
पोखरा देखि चीनका शहरहरुमा सिधा हवाई सम्पर्कका लागि आग्रह
पोखरा देखि चीनका शहरहरुमा सिधा हवाई सम्पर्कका लागि आग्रह पोखरेली पर्यटन व्यवसायीका तर्फबाट चिनियाँ राजदूतावासको आयोजनामा जुनको २२ र २३ मा पोखराको फेवातालमा हुन लागेको ड्रागन बोट रेस फेस्टिभललाई भव्य बनाउनका लागि पनि आफूहरू प्रतिबद्ध रहेको उक्त अवसरमा जानकारी गराइएको थियो।
नेप्सेमा सामान्य वृद्धि, गुमाउने भन्दा कमाउने समुह धेरै
नेप्सेमा सामान्य वृद्धि, गुमाउने भन्दा कमाउने समुह धेरै यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने कालिञ्चोक दर्शन लिमिटेड, तारागाउँ रिजेन्सी होटल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड आदि परेका छन् ।
Weather Update