नेप्से रातै, होटल तथा पर्यटन बाहेक सबै समुहले गुमाए
आइतबार, वैशाख १०, २०८०
भक्तपुरमा पर्यटक आवागमन सङ्ख्या बढ्यो, नौ महिनामा रु १३ करोड ४४ लाख शुल्क सङ्कलन
शनिबार, वैशाख ९, २०८०
गत आवको समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा गैरसार्क राष्ट्रबाट ५६ हजार दुई सय ६० र चीनसहितका सार्क राष्ट्रबाट ३७ हजार तीन सय ८५ गरी कुल ९३ हजार छ सय ४५ बढी पर्यटकको आगमन भएको छ ।

एक्सनमा उत्रियो राष्ट्र बैंक : एकै पटक नौ वटा वाणिज्य बैंकहरू परे कारवाहीमा
शुक्रबार, वैशाख ८, २०८०
राष्ट्रिय वाणिज्य बैंकलाई पनि सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन निर्देशनको उलङ्घन गरेकाले १० लाख रुपैयाँ जरिवाना गरिएको छ । तत्कालीन सेन्चुरी कमर्सियल बैंकले पनि कर्जा तथा श्रोत परिचालन अनुपात शीर्षक अन्तर्गत कारवाही गरिएको छ ।

नेपाल प्रहरीले वैशाख देखि असारसम्म तलब नपाउने सम्भावना
बिहीबार, वैशाख ७, २०८०
“पछिल्लो समय तलब पनि बढ्यो । त्योसँगै विभिन्न नयाँ पद सिर्जना भए । नयाँ पदसँगै उनीहरूको तलब सुविधा पनि बढ्यो । तर, बजेट पुरानै भएकाले तलब खुवाउन समस्या भएको हो । तर, सरकारबाट रकम निकासी भए समस्या हुँदैन ।”

अन्नपूर्ण हिमालमा ४ दिनपछि बेपत्ता भारतीय आरोहीको जीवितै उद्धार
बिहीबार, वैशाख ७, २०८०
अन्नपूर्ण संसारको दशौँ अग्लो हिमाल हो । विसं १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलो पटक आरोहण गर्नुभएको थियो । मौरिसले अन्नपूर्ण चढेको ३ वर्षपछि १९५३ मा सर एडमन्ड हिलारी र तेञ्जिननोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको थियो ।

घरजग्गा कित्ताकाट खुल्यो, अर्थतन्त्र चलायमान हुने अपेक्षा
बुधबार, वैशाख ६, २०८०
कतिपय ठाउँमा कित्ताकाट रोकिएका थिए। अंशबन्डा र किनेको जग्गा विक्री वितरण गर्न सक्ने वातावरण थिएन,’ मन्त्रिपरिष्दको निर्णय सार्वजनिक गर्दै मन्त्री शर्माले भनिन्, ‘कित्ताकाट शुरु हुन केही समय लाग्छ।

१५ अंकले बढ्यो नेप्से
बुधबार, वैशाख ६, २०८०
आज दुई सय ७३ वटा कम्पनीहरुको २३ हजार पाँच सय तीन पटकको कारोबारमा २५ लाख ७९ हजार तीन सय २५ कित्ता शेयर खरिद बिक्री भएका छन् ।

अन्नपूर्ण हिमाल आरोहणका क्रममा १ जनाको मृत्यु, १ बेपत्ता र १ जनाको जीवितै उद्धार
बुधबार, वैशाख ६, २०८०
आरोहणका क्रममा २७ वर्षीया कौर सोमबार रेडियो सम्पर्कबाट बाहिर गएपछि उनको मृत्युको आशंका गरिएको थियो। ‘उनले दोस्रो जन्म लिएको महसुस गरेकी छन्, ‘यो उद्धारलाई हामीले पनि चमत्कारी मानेका छौं’, शेरचनले भने।

नेप्से सूचक तथा कारोबार रकम दुबै घट्यो
मंगलबार, वैशाख ५, २०८०
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएका छन् ।

नबिल बैंकसँगको सहकार्यमा सामसङले ल्यायो सम्पूर्ण नयाँ ग्यालेक्सी क्यासब्याक योजना
मंगलबार, वैशाख ५, २०८०
साताको लोकप्रीय