Kath Khabar
उद्योग वाणिज्य महासंघ निर्वाचन : एशोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी
उद्योग वाणिज्य महासंघ निर्वाचन : एशोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी प्रतिस्पर्धी भरतराज आचार्यलाई ६५ मतले पराजित गर्दै श्रेष्ठ विजयी हुनुभएको हो ।
नेप्सेमा उच्च वृद्धि, ९२ अंकले बढ्दा झण्डै दुई अर्बको कारोबार
नेप्सेमा उच्च वृद्धि, ९२ अंकले बढ्दा झण्डै दुई अर्बको कारोबार कारोबार भएका कुल कम्पनीहरू मध्ये आज सिद्धार्थ इक्विटी फण्ड, खानीखोला हाइड्रो पावर कम्पनी, आर्दश लघुवित्त वित्तीय संस्था, कालिञ्चोक दर्शन लिमिटेड आदिको शेयर, मूल्य बढेका छन् ।
महासंघमा व्यवसायीका समस्या बोक्ने इमान्दार नेतृत्व आवश्यक छ, त्यो व्यक्ति मै हुँ : उमेशलाल श्रेष्ठ (अन्तर्वार्ता)
महासंघमा व्यवसायीका समस्या बोक्ने इमान्दार नेतृत्व आवश्यक छ, त्यो व्यक्ति मै हुँ : उमेशलाल श्रेष्ठ (अन्तर्वार्ता) मसँग ४५ बर्षको व्यवसायीक अनुभव छ । मैले एकदमै तल्लो तहबाट व्यवसायीक यात्रा सुरु गरेँ । अहिले औषधि, रवर उद्योग, कृषिलगायतका उद्योग संचालन गरिरहेको छु । जसका कारण मैले साना ठुला सबै प्रकारका उद्यमी व्यवसायीको समस्या वुझेको छु भने सवैलाई समान किसिमले समेटेर अघि बढाउन सक्छु ।
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन सार्वजनिक
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन सार्वजनिक वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १७ दशमलव छ प्रतिशत, २१ दशमलव सात प्रतिशत र २१ दशमलव चार प्रतिशतले कमी आएको छ ।
अर्थतन्त्र सुधारको दीर्घकालीन नीति बनाउँदैछौः अर्थमन्त्री डा. महत
अर्थतन्त्र सुधारको दीर्घकालीन नीति बनाउँदैछौः अर्थमन्त्री डा. महत ‘हाम्रो अर्थतन्त्रमा अहिले केही दबाब परेको छ । केही अप्ठ्याराहरू सिर्जना भएका छन् । सरकार, अर्थमन्त्रालय र म अर्थमन्त्रीले यो दबाब र अप्ठ्यारालाई गम्भीरताका साथ लिएको छ । समग्रमा निराश हुनुपर्ने कारण छैन ।'
नेप्सेमा उच्च वृद्धि, सबै सूचक हरियो
नेप्सेमा उच्च वृद्धि, सबै सूचक हरियो यसैगरी शिवम् सिमेन्ट, सानिमा मिडिल तमोर हाईड्रोपावर लिमिटेड आदिको भने बढी रकम कारोबार भएका छन् ।
Weather Update