सुनको मुल्यले बनायो नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?
बुधबार, चैत २२, २०७९

बैशाख १ र २ गते काठमाडौंको बसन्तपुरमा पहिलोपटक टुरिजम फेस्टिभल हुँदै
मंगलबार, चैत २१, २०७९
नेपालीको नयाँ वर्ष वैशाख १ गतेलाई नेपाल पर्यटन दिवसका रुपमा घोषणा गर्ने अभियान चलाउँदै फेस्टिभल आयोजना गर्न लागिएको आयोजक एनीटपी मल्टिमिडिया ग्रुपका अध्यक्ष विष्णु विवेकले जानकारी दिए ।

तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य
मंगलबार, चैत २१, २०७९
यस्तै आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको छ । यससँगै चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो
सोमबार, चैत २०, २०७९
आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर एक सय ६० रुपैयाँमा बिक्री हुनेछ ।
१६ दशमलव ६७ अङ्कले घट्यो नेप्से
सोमबार, चैत २०, २०७९
नेप्सेकाअनुसार आज दुई सय ६० कम्पनीको २८ लाख २९ हजार चार सय २६ कित्ता शेयर २७ हजार चार सय ५४ पटक खरिदबिक्री हुँदा कारोबार रकम रू ९२ करोड दुई लाख ४९ हजारमा खुम्चिएको छ ।

तोलामा छ सय रुपैयाँले घट्यो सुनको मूल्य
सोमबार, चैत २०, २०७९
तेजाबी सुनको मूल्य आज प्रतितोला एक लाख ७ हजार ५ सय रुपैयाँ तोकिएको छ । आइतबार एक लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य
शुक्रबार, चैत १७, २०७९
शुक्रबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको छ ।

रसुवागढी-केरुङ दुईतर्फी व्यापार र आवतजावत पूर्णरूपमा सञ्चालन गर्ने सहमति
बिहीबार, चैत १६, २०७९
सन् २०२३ अप्रिल १ (चैत १८ गते) देखि रसुवागढी/ केरुङ निकास र प्रवेशद्वारलाई दुईतर्फी व्यापार र जनता-जनताको आवतजावतका लागि पूर्णरुपमा सञ्चालन गर्ने सहमति भएको त्यहाँस्थित नेपाली महावाणिज्यदूतावासले जनाएको छ ।

नेप्सेमा झिनो अङ्कको सुधार
बुधबार, चैत १५, २०७९
आज सुपरमाई हाइड्रोपावर लिमिटेड र कालीञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै चार दशमलव ४१ प्रतिशतले घटेको छ ।

दैनिक उपभोग्य बस्तुको बजार भाउ निरन्तर आकाशिंदै
मंगलबार, चैत १४, २०७९
नेपाल खुद्रा व्यापार सङ्घका अनुसार १ वर्षको अवधिमा सबैजसो उपभोग्य वस्तुको भाउ औसतमा २० प्रतिशत महँगिएको छ । सबभन्दा सस्तो चामलको भाउ प्रतिकेजी ७५ रुपियाँ पुगेको छ । दाल, तरकारी, खाने तेल सबै यसैगरी बढेको छ ।

दोहोरो अंकले बढ्यो नेप्से
सोमबार, चैत १३, २०७९
सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ९४ दशमलव ४५ अङ्क र निर्जीवन बीमा समूहको उपसूचक एक सय २६ दशमलव ४३ अङ्कले बढेको छ ।

जुम्लामा कालीमार्सी धानको बीउ राख्न सार्वजनिक बिदा
सोमबार, चैत १३, २०७९
कालीमार्सी धानको बीउ चैत १२ गते भिजाउने, १६ गते उतार्ने र २० गते बेर्ना राख्ने परम्परा रहिआएको यहाँका स्थानीयवासी बताउँछन्। जिल्लामा करिब २ हजार ८ सय हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।
साताको लोकप्रीय